मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिनुभएको छ । काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थाल्नुभएको हो । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उहाँले कमाइ गर्नुभएको छ । �. . .
विराटनगर। इटहरीका समाजसेवी दिनेश भट्टराईले धर्मपत्नि कमला भट्टराईको स्मृतिमा भट्टराइ कुल वंश प्रतिष्ठानको अक्षयकोषलाई ४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रकम प्रदान गर्नुभएको छ । धर्मपत्नी कमला भट्टराईको बार्षिक पुण्य तिथिको अवसरमा भट्टराइ कुल वंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा. . .
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको हो । “बाढीका �. . .
नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर�. . .
चन्द्र पन्दाक गोरखापत्र ताप्लेजुङ ताप्लेजुङको हिमाली भेग याङ्मा र घुन्सामा यसवर्ष आलु उत्पादन वृद्धि भएको छ । अर्गानिक र अधिक आलु उत्पादन हुने क्षेत्र भनेर कहलिएको फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङगोलाको याङमा र वडा नं. ६ लेलेपको घुन्सामा आलु उत्पादन वृद्धि भएको हो । जिल्लाकै उच्च मानवबस्ती रहे. . .
नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान. . .
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल बार एशोसिएशनका प्रतिनिधिबीच भेटवार्ता शुरु भएको छ । आइतबार बिहान प्रधानन्यायाधीश जबरालाई भेट्न बारका प्रतिनिधि सर्वोच्च पुग्नुभएकाे थिए । अहिले प्रधानन्यायाधीश र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भ. . .
काभ्रेपलाञ्चोक संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्सहानस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ । यो योजनाअन्तर्गत वडा नं ७ का छ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसके�. . .
विराटनगर । कांग्रेसपछि एमालेले पनि आईतबारको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकोले बैठक स्थगित गर्न माग गरेको जनाएको छ । एमालेले भने कात्तिक ९ गते आफ्नो पालिका अधिवेशन लगायतको कारण देखाउदै बैठक स्थगित गर्न माग गरेको छ । द�. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित �. . .
अविनाश चौधरी गाेरखापत्र धनगढी सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौवटा सडकको निर्माणकार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौवटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलोमिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त�. . .
गोरखापत्र समाचारदाता काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को उच्चस्तरीय बैठकमा सम्बोधन गर्नुहुने निश्चित भएको छ । सम्मेलन यही कात्तिक १४ देखि २५ सम्म आयोजना हुन लाग. . .