समाचार

अमेरिकी राज्य केन्टकीमा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु

अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ केन्टकीका गभर्नरले शनिबार पुष्टि गर्नुभएको छ । स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उहाँले सञ्चारकर्मीहरूलाई बताउनुभयो । गभर्नर एण्डी बेशरले भन्नुभयो, “के�. . .


कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन सकियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएक�. . .


काँग्रेस महाधिवेशन : कसको उम्मेदवारी कुन पदमा ?

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ । शनिबार दिउँसो ३ बजेसम्म सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गर्नुभएको छ । उपसभापतिमा नेता महे�. . .


थप २३६ मा कोरोना सङ्क्रमण

देशभर पछिल्लो २४ घण्टामा थप २३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार १७८ को पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ९०८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितक�. . .


मेरिल्याण्ड कलेजमा वकतृत्वकला प्रतियोगिता

विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजमा वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । कलेज परिसरमा शनिबार वकतृत्वकला प्रतियोगिता आयोजना गरेको हो । वकतृत्वकला प्रतियोगिता अंग्रेजी र नेपाली गरि दुवै विधामा भएको थियो । अंग्रेजीतर्फको प्रथम स्नेतहा ढकाल, द्धितीय कौशल साह, तृतीय क्रिस्टीना शर्म�. . .


मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु६३प ९७२० नंको मोटरसाइकल चालक गिरीको मृत्यु भएको ज. . .


पहिलो चरणमै विजयी हुन्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार. . .


माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “माओवादीला�. . .


बस र भेन ठक्कर खाई दुर्घटना हुँदा झापामा एक जनाको मृत्यु

विराटनगर । झापाको बाह्रदशी गाउँपालिका ३ त्रिबेणी चौकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १–०१–००१–ख ३५२४ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नम्बरको भेन एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा भेन चालकको मृत्यु भएको छ भने भेनमा सवार ५ जना घाइते भएका छन् । शनिबार बिहान ७ बजे भएको सो दुर्घटना. . .


ब्राउन सुगर सहित मेची खोलाबाट एक जना पक्राउ

विराटनगर । झापाको मेचिनगर नगरपालिका ६ मेचिडाँडा छेउ मेची खोला स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने दुर्गा प्रसाद फुयाल रहेका छन् । शनिबार बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भा. . .


विराटनगरको जुटमिलमा अन्तर विद्यालय स्तरीय फुटबल सुरु, उद्घाटन खेलमा २ विद्यालय बिजयी

विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्ट २०७८ शनिबारदेखि सुरू भएको छ । फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको गोदावारी बोर्डिङ स्कूल र ग्रामथान गाउँपालिको जनक. . .


११ बर्षदेखी नागरिक पत्रकारीता गर्दै आएको आवर विराटनगरलाई सम्मान

विराटनगर । विगत ११ बर्षदेखी नागरिक पत्रकारीता ( citizen journalism ) गर्दै आएको प्रदेश नम्बर १ को पहिलो अनलाईन आवर विराटनगरलाई नेपाल उद्योग परिसंघ प्रदेश एकले सम्मान गरेको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को प्रथम साधारण सभा उद्घाटन समारोहमा संचार क्षेत्रसंगै अन्य पेशामा आवद्ध भई समाजको लागी विशेष योगदान पुर. . .