समाचार

विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु

दुबई यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झड�. . .


नाइजेरियामा ७३ विद्यार्थी अपहरित

लागोस नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् । जाम्फाराका प्रहरी प्रवक्�. . .


छिट्टै सरकार बनाउने तालिबान समूहको जानकारी

काबुल अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ । यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका छन् । उनीहरुले सरकार बनाउने सम्बन्धमा नै राजनी. . .


‘न्यायालयलाई स्रोतसाधनयुक्त बनाउनुपर्छ’: मुख्यमन्त्री नेपाली

गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ न्यायापालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् । ” जिल्ला अदालत कास्कीले बुधबार गरेको स्वागत कार्यक. . .


न्याय मिल्यो, उपचार मिलेनः काकाससुराले मिर्गौला दान गर्न पाउने

झापा सर्वोच्च अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको छ । यसअघि मानव अङ्ग प्रत्यारोपण सम्बन्धी नेपालको कानुनमा काकाससुराले मिर्गौला दान दिन पाउने व्यवस्था थिएन । झापाको भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपणको प्रक्रिया अन्तिम चरणमा �. . .


मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रतिबन्धित औषधीसहित प्रहरीले एकै दिन पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ बर्षीय अनिश श्रेष्ठ र २१ बर्षीय सुजन श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ . . .


चट्याङ लागेर बालकको मृत्यु

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ८ देउरी का बिरेन्द्र प्रसाद चौधरीको १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । हिजो बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागी अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९. . .


भारतीय अभिनेता एवं बिग बोस सिजन १३ ‘ का विजेता सिद्धार्थ शुक्लाको निधन

मुम्बई चर्चित भारतीय अभिनेता, मोडेल एवं ' बिग बोस सिजन १३ ' का विजेता सिद्धार्थ शुक्लाको आज निधन भएको छ । उनको आज बिहान ९ बजे मुम्बईको कपर अस्पतालमा ४० वर्षको अल्पायुमै हृदयघातका कारण निधन भएको हो। 'बाबुलाका आगन छुटेना ' नामक सिरियलबाट २००८ सालदेखि अभिनय क्षेत्रमा प्रवेश गरेको भएपनि चर्चित हिन्दि स�. . .


मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

ओखलढुंगा । ओखलढुङगा मानेभन्याङ गाऊपालिका ५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् । हिजो बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको �. . .


उद्योग संगठन मोरङको स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रममा ४८ को आवेदन

विराटनगर । उद्योग सङ्गठन मोरङले नयाँ सोच भएका युवासँग साउन १ देखि ३२ गतेसम्म आवेदन माग गरेकोमा ४८ जनाले निवेदन दिएका छन् । स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रमका संगठनले माग गरेको आवेदनमा ४८ जनाले ईच्छा देखाएका हुन् । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले आवेदकसँग अन्तर्वार्त�. . .


पूर्व प्रधानमंत्री खनाललाई उपचार खर्च दिनुबारे सर्वोच्च अदालतद्वारा लिखित जवाफ माग

काठमाडौं सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनालको विदेशमा गरिएको उपचारको खर्च दिने सरकारको निर्णयबारे कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश जारी १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । पूर्वप्रधानमन्�. . .


दाङमा सिस्‍ने खोलाले जिप बगाउँदा थप दुई जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

दाङ दाङमा बाढीले गाडी बगाउँदा वेपत्ता भएका थप दुई जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका-४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुगेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ । घटनामा परि घोराही १३ का ३२ बर्षिय सु�. . .