समाचार

पछिल्लो २४ घण्टामा थप ८ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो । पन्ध्र हजार ७३६ को पीसीआर र छ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पाँच हजार २९२ कोरो�. . .


सुरुङ मार्गमा ‘बकेट’ चुँडिएर दुर्घटना : एक मजदुर बेपत्ता, एक घाइते

सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् । हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदुर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्धार गर�. . .


मोरङ व्यापार संघको नयाँ कार्य समितिको पदस्थापन

विराटनगर । मोरङ व्यापार संघको भर्खरै सम्पन्न निर्वाचित नयाँ कार्य समितिको पदस्थापन गरिएको छ । गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहले अध्यक्ष पदमा नविन रिजाललाई चयन गरेको थियो । रिजाल यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए । उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्यास आदिका उत्पादक हुन. . .


प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेक. . .


कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पिसीआर परीक्षण गराउनुभएको थियो । पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिनु. . .


मोरङमा १८६ सहित प्रदेश १ मा ८०९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटा. . .


१० वर्ष रित्तिएको घर फर्केपछि…

बागलुङ । गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौं बस्नुहुन्थ्यो । भविष्य खोज्दै १० वर्षअघि सहर पस्नुभएको थियो, उहाँ । काठमाडौं छँदै राना कतार पुग्नुभयो । त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किनुभयो । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गर्नुभयो । त्यसपछि भ. . .


मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

मनाङ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो । वि.सं २०६८ को जनगणनामा यहाँ . . .


विराटनगरस्थित ओम वेलनेस अस्पतालको बिशेष स्वास्थ्य योजना

विराटनगर । विराटनगर–२ बरगाछीस्थित सौगात मार्गमा अवस्थित रहेको ओम वेलनेस अस्पतालले बिशेष स्वास्थ्य योजना ल्याएको छ । अस्पतालले प्राकृतिक चिकित्सा पद्दती सहितको बिशेष स्वास्थ्य योजना ल्याएको हो । कोभिड–१९ संक्रमणपछिको स्वास्थ्य अवस्थालाई सुधार गरी स्वास्थ्य समस्याबाट मुक्त वनाउनका योजना ल्याई�. . .


जीवन विकासले ३०० शैयाको बहु–बिशिष्टिकृत अस्पताल सञ्चालन गर्ने, कटहरीमा शिलान्यास

विराटनगर । गैह्र नाफामुलक संस्था जीवन विकास समाजले मोरङ कटहरीमा ३०० शैयाको बहु–बिशिष्टिकृत सुविधासम्म अस्पताल सञ्चालनमा ल्याउने भएको छ । गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई लक्षित गर्दै समाजले कटहरी–२ हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन सञ्चालन गर्ने भए�. . .


विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सी चालकलाई मेघाको क्यूआर कोड

विराटनगर । विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रर्वद्धन केन्द्र प्रा.लि.सँग आबद्ध ट्याक्सीका चालकलाई क्यूआर कोड हस्तान्तरण गर्दै सेवा �. . .


मोरङको धनपालथानको उखुबारीमा फेला परेका शवमध्ये एकको पहिचान खुल्यो

विराटनगर । मोरङको धनपालथान–७ स्थित उखुबारीमा हत्या गरेर गाडिएको अवस्थामा दुईजना पुरुषको शव फेला परेको छ । बुधबार अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको खाल्डो नजिकै बिहीबार अर्का ४९ वर्षीय पुरुषको शव फेला परेको हो । बुधबार राती गंगाप्रसाद सिंहको उखुबारीमा ३०–३५ वर्षीय पुरुषको शव फेला परेको थियो । सो�. . .