समाचार

घरधनी कलकत्ता गएको मौका छोपी विराटनगर-६ मा नगद र बहुमुल्य गरगहना चोरी

विराटनगर । विराटनगर–६ बिपी टोलस्थित एक व्यक्तिको घरमा गयराती चोरी भएको छ । घरमा कोही नभएको मौका छोपी स्थानीय मणिराम सुवेदीको घरमा नगद र सुनचाँदीका गरगहना चोरी भएको हो । घरबाट २० तोला सुन र ५ केजी चाँदीको गरगहनाका साथै ७० हजार रुपैयाँ नगद चोरी भएको घरधनीका दाजू डिल्लीराम सुवेदीले बताए । उनले भाई परिवा�. . .


मुग्लिङ पोखरा सडक विस्तार : तनहुँ खण्डमा धमाधम रुख कटान

दमौली । मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पू�. . .


विराटनगरबाट लागुऔषध सहित १ जना पक्राउ

विराटनगर । मोरङ विराटनगर महानगरपालिका वडा १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् । शुक्रबार बिहान करिब ९:३० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५. . .


कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ । जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो । नेपाल पर्वतारोह. . .


बीरगञ्जबाट तेस्राे मुलुकमा हुने निर्यातमा १८६ प्रतिशतले वृद्धि

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुक�. . .


हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताउनुभएको छ । “सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्थ�. . .


भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नंको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई . . .


हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर�. . .


कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा छाडेको हो �. . .


भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भ�. . .


सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उहाँमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षा�. . .


विराटनगरमा रहेको सेन्ट्रल बजारले ग्राहक लक्षित ल्यायो ‘ विन्टर मेघा अफर ’

विराटनगर । विराटनगर मेन रोडमा रहेको सेन्ट्रल बजारले आफ्ना ग्राहकवर्गहरुको लागी ‘विन्टर मेघा अफर’ ल्याएको छ । एउटै छाना मुनि हरेक सामान खरिद गर्न सकिने सेन्ट्रल बजारमा आफ्ना ग्राहकहरुको निम्ति विभिन्न सामानको खरिदमा भारि छुटको व्यावस्था गरेको सेन्ट्रल बजारले जनाएको छ । जाडोको लुगादेखी खाद्यन्नक. . .