काठमाडौं । सर्वोच्च अदालतमा आगामी बुधबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ । बिहीबार दिउँसो बसेको 'फुलकोर्ट' बैठकले आगामी बुधबार (मङ्सिर १५ गते)बाट गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको बैठकमा उपस्थित एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार . . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले काठमाडौँमा बिहीबार आयोजना गरेको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई स�. . .
विराटनगर । मोरङ कारागार भित्रबाट विराटनगरका उद्योगी–व्यवसायीलाई आतंकित पारेको भन्दै डिल्ली बजार कारागार सरुवा गरिएका अभिषेक गिरीलाई फर्काउन पछिल्लो तीन महिना ठूलै कसरत गरियो । कैैदीबन्दीलाई चरम यातना समेत दिएका चौकीदार गिरीलाई २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थान्तरण गरिएको थियो । त्यस. . .
दमक । पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्�. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभि�. . .
मोरङ । वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका-५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई ईलाका प्र�. . .
शालिग्राम नेपाल चितवन । नेकपा (एमाले) को दशौं महाधिवेशनका कारण चितवनमा पहिलो पटक जिल्लाका सबै होटल भरिएका छन् । १२ हजारभन्दा धेरै वेड क्षमता भएको चितवनका होटलहरु अहिले भरिएको होटल व्यवसायीहरुले जानकारी दिएका छन् । पर्यटकीय नगरी सौराहामा रहेको ६ हजार ५०० वेड मंसिर १३ गतेसम्मको लागि भरिएको छ । सौराहा �. . .
एजेन्सी । तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थालेले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो । प्रतिवेदनका अनुसार ती बच्चाहरूले आधारभूत आवश्यकताको परिपूर्ति समेत गर्न नपाएको जनाइएको छ । व्यवस्थित ख�. . .
बनेपा । थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ । जसको स्याहार सम्भार गर्ने काम बुद्ध स्याङतान परिवारले गर्दै आउनुभएको छ । काभ्रेपला. . .
काठमाडौं । सर्वोच्च अदालतमा आज ‘फुलकोर्ट’ बैठक बस्दैछ । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक बस्न लागेको जानकारी दिनुभयो । गोलाप्रथा प्रक्रियाबाट पेशी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्न आज फुलकोर्ट बैठक बस्न लागेको हो । प्रशासनले पनि आज फुलकोर्ट बैठक बस्न ल�. . .
प्रदेश सांसद र पूर्वमन्त्री पनि महाधिवेशन प्रतिनिधिमा पराजित विराटनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नतिजाले संस्थापन पक्ष कमजोर देखिएको छ । मोरङका ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत बिहीबार बिहानसम्म पाँच वटाको परिणाम आइसकेको छ । . . .
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ । बुधबार राति सम्पन्न कार्यकारिणी समितिको बैठकबाट प्रदीप य. . .