समाचार

विराटनगर रोडशेषको गीत गजलबाट १२ जना जुवातास खेल्ने पक्राउ

विराटनगर । विराटनगर–१२ रोडशेषस्थित संगम गीत गजलमा जुवा(तास) खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले २ लाख ३१ ह्जार २४० रुपैँयासहित शुक्रबार राती पक्राउ गरेको हो । प्रहरीले विराटनगर–११ का विरेन सहनी, विराटनगर–१२ का २६ वर्षीय राहुल सहनी, विराटनगर–२ का ३१ वर्�. . .


टोकियो ओलिम्पिक्स २०२० आइतबार समापन

टोकियो टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसैगरी आयोजक राष्ट्र जापानले २७ . . .


मिरिना आँधी : जापानको चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह

टोकियो देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको मौसम विज्ञान विभागलाई. . .


मास्क नलगाउनेलाई कारवाही

गण्डकी जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्त रूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ ।यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई बाट. . .


विराटनगर रंगेली रोडमा खुल्यो तन्दुरी हाउस

विराटनगर । दुई जना युवा मिलेर विराटनगर–९ रंगेली रोडमा तन्दुरी हाउस सञ्चालनमा ल्याएका छन् । नारयण पासवान र जमाहीद अक्बरले ‘अल्फाम तन्दुरी हाउस’ आइतबारदेखि शुभारम्भ गरेका हुन् । विदेशमा सिकेको सीप स्वदेशमा पस्कन व्यवसाय सुरु गरेको सञ्ंचालकमध्येका पासवानले जानकारी दिनुभयो । नेपाली, ईन्डियन र चाइनि�. . .


भीरबाट लडेर एक जनाको मृत्यु

संखुवासभा। संखुवासभा मकालु गाउँपालिका ३ स्थित नयाँ बस्ती भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालीका २ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् । शनिबार हेदाङना बजार गई बेलु�. . .


बेइजिङले कोभिड प्रभाबित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने

बेइजिङ कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ । ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि �. . .


लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथको खिचडी वितरण कार्यक्रमले चौथो हफ्तामा निरन्तरता दिदैं

विराटनगर आकृति रानी फुयल लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गत लायन्स जिल्ला ३२५ बि वान नेपालको ' लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथ 'ले सुनसरीको साहेबगंजस्थित दुर्गा मन्दिर चोकमा खिचडी वितरण अभियानलाई निरन्तरता दिदैं आएको छ। यसै महिनाको पहिलो शनिवारबाट आफ्नो गाउँमा कोरोना महामारीका समयमा . . .


ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन स�. . .


नेपालमै पहिलो पटकब्रिटिस कलेजले पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौँ काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु स�. . .


सबरगान सहरलाई कब्जामा लिएको तालिबान समूहको दावी

काबुल अफगानिस्तानको तालिबान समूहले यहाँको दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दावी गरेको छ । अफगानिस्तानको ग्रामिण इलाकामा प्रभाब रहेको तालिवान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ । उत्तरी क्षेत्रको जोजन . . .


विराटनगर क्षेत्रका विद्यालयले अनलाइन कक्षाको ५० प्रतिशत मात्रै शुल्क लिनुपर्ने निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ का कारण बन्द रहेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क असुल गर्न निर्देशन गरेको छ । महानगर क्षेत्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै साविक स्थितिको शुल्क परिमार्जन गरेर अभिभावकसँग ५० प्रतिशत मात्रै असुल गर्नका लागि आग्रह �. . .