समाचार

सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट

काठमाडौं । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत प्रा�. . .


नेप्सेमा १०० अङ्कको पहिरो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । आज कारोबार मापक नेप्से झण्डै १०० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९९.८६ अङ्कले घटेर दुई हजार ८२०.६५ मा ओर्लेको छ । यस्तै, कूल कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८.०८ अङ्कले घटेर. . .


विराटनगरको ईश्वर र कटहरीको कृषि सहकारी मर्ज

विराटनगर । विराटनगर-८ स्थित ईश्वर बचत तथा ऋण सहकारी संस्था र कटहरी-२ स्थित तरकारी उत्पादक कृषि सहकारी संस्था बिच एकीकरण भएको छ । सहकारी एकीकरण भएर रजिस्टार कार्यालय इटहरीबाट विधिवत् रूपमा प्रमाण पत्र पनि लिई सकिएको ईश्वर बचत तथा ऋण सहकारी संस्था लिई. का व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी दिए । दु�. . .


विराटनगरमा २७६ सहित प्रदेश १ मा १२८३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापाम. . .


कम्बोडियामा २० दिन यता कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य

कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि मृत्यु नभएको जनाएको हो । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट सङक्रमितहरुको स. . .


सेवा लिन खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउने बढे

तोलाकान्त बगाले वालिङ । स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास. . .


हिमपातका कारण अफगानिस्तानमा ४२ को मृत्यु, ७६ घाइते

अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमले सोमबार समाचार सम्प्रेषण गरेका छन् । तालिबान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले. . .


निर्वाचनको सम्पूर्ण तयारी पूरा

विराटनगर । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो । निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० �. . .


महामारी नियन्त्रणमा प्रदेश १ सरकारको सक्रियता : अस्पतालदेखि अक्सिजन व्यवस्थापनसम्म

विराटनगर । नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण दर तीव्र भएसँगै रोकथाम तथा प्रतिकार्यको सवालमा प्रदेश १ सरकारले सक्रियता बढाएको छ । विदेशी भुमिबाट नेपाल आएका नागरिकहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेसँगै सरकारले अस्पताल व्यवस्थापनदेखि सीमानाकामा कडाई गर्ने लगायतका पक्षमा आफ्नो सक्रियता बढ�. . .


नोवेल मेडिकल कलेजमा विद्यार्थीको चर्कियो आन्दोलन,३ जना प्रहरी सहित आदा दर्जन विद्यार्थी घाईते

 प्रेम देवान विराटनगर । नोवेल मेडिकल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थी संघठनहरुले आन्दोलनलाई अझ शसक्त बनाउदै लैजान थालेका छन् । नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा विगत लामो समयदेखी विद्यार्थीहरु आन्. . .


टेलिकमको तार चोरी गर्ने ५ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल नगरपालिका-७ घर भएका २३ वर्षीय प्रेम बहादुर बोहरा, काठमाडौं सुकेधारा डेरा गरी बस्�. . .


हिमालय एअरलाइन्सलाई आइएसओ प्रमाणपत्र

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स नेपालमै पहिलोपटक आइएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ । एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइएसओ ९००. . .