कञ्चनपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदा�. . .
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ । प्रतिनि. . .
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गर्नुभएको छ । ‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व) का अवसरमा शुभकामना दिँदै उहाँले स्थानीय निर्वाचनमा सक्रिय. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले बिहिबार सार्वजनिक बिदा दिएको छ । फागुपुर्णिमा अर्थात् होली पर्वको अवसर पारेर गाउँपालिकाले बिहिवार सार्वजनिक बिदा दिएको हो । बुधबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले चैत्र ३ गतेको बिदा बारे जानकारी गराएको छ । बिहिबार बुढीगंगाको गाउँपालिका कार्यालय, वडा �. . .
विराटनगर । महिला तथा बालबालिकाको क्षेत्रको काम गर्दै आएको रेड्स फाउण्डेशन नामक संस्थाले विराटनगर विमानस्थलभित्र सेनिटरी प्याड भेन्डिङ मेशिन जडान गरि हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच संस्थाले विमानस्थलबाट आवागमन गर्ने महिलाहरुलाई लक्षित गदैलाई उक्त मेशिन जडान गरि हस्तान्तरण गरेको �. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवा�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल विरुद्ध आन्दोलनमा रहेका थप दशजना विद्यार्थीको माग सम्बोधन गरिएको छ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क माग गरेपछि कलेज प्रशासन विरुद्ध आन्दोलनमा रहेका दशजना विद्यार्थी पढाईमा फर्कन सहमत भएका हुन् । कलेजका प्राचार्य डा.रामहरी घिमि�. . .
विराटनगर । विश्व बजारको परिवर्तित अवस्थालाई मध्यनजर गर्दै विदेश कच्चा पदार्थमा निर्भर नेपाली उद्योगहरु सञ्चालनका लागि तत्काल पाँच अर्ब रुपिँयाको पुर्नकर्जा उपलब्ध गराउनु पर्ने उद्योगीहरुले माग राखेका छन् । आन्तरिक र बाह्य चुनौतीलाई मध्यनजर गर्दै बैकिङ्ग तरलता प्रवाहको व्यवस्थापनका लागि नेपाल र. . .
काठमाडौं । काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु मिलन टोल बस्. . .
विराटनगर । नारदमुनी पवित्रादेवी स्मृति कोषले मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालज्यू सहित निवर्तमान अध्यक्ष प्रकाश मून्दडा र पूर्वअध्यक्ष महेश जाजूलाई सम्मान गरेको छ । आफ्नो सत्कर्म प्रयासबाट समाजका विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै औद्योगिक क्षेत्रका तीनजना उद्योगीलाई सम्मान गरिएको हो । . . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभरी थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो । ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ४ हजार ७ सय ९० जनाको पिसिआर गर्दा ४१ र १ हजार ३ सय ८५ जनाको एन. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ। भे. . .