विराटनगर । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा झापाकी सेलिया श्रेष्ठ प्रथम भएकी छिन् । उनले ‘एउटै छ माटोको रंग’ शीर्षक वाचन गरेर प्रथम भएकी हुन् । प्रतियोगितामा काठमाडौंकी प्रविज्ञा नेपाल ‘मभित्रको देश’ शीर्षक वाचन गरेर द्वितीय भइन् �. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा रहेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको बुधबार भव्यता साथ उद्घाटन गरिएको छ । सो कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बिरुवा रोपेर गरेका हुन्। कानेपोखरी ६ सुन्तोलीदेखि पुर्व रहेको सोही वनको क. . .
विराटनगर । प्रदेश १ मा आज ४३९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ६४, भद्रपुरमा २७, वि. . .
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । डोटी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञा�. . .
विराटनगर । महेन्द्र मोरङ क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलित भएका छन् । तीन बुँदे मागसहित उनीहरु क्याम्पसको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका हुन् । विभिन्न संकायमा कार्यरत ८३ जना शिक्षकले आफूहरुको आन्तरिक करारबाट व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् । आशिंक शिक्षक संघले २०७५ माघमा त्रिभुवन वि. . .
विराटनगर । ओली सरकारको पालामा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजी हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी संगठनले आज विराटनगरमा इन्धन आपूर्ति र वितरण अवरुद्ध पारेका छन् । गत आइतबार राजधानीमा पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरे अनुसार आज इन्धन. . .
विराटनगर । श्रीमानको अनुपस्थितिमा बसेको गर्भबाट छोरी जन्मिएपछि नवजात शिशुको हत्या गरेर गाडेको आरोपमा रंगेलीमा दम्पति आमाबाबुसहित मावली पट्टीका हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् । आमाबाबु, हजुरबाबु र हजुरआमा मिलेर नवजात शिशुको हत्या गरेर गाडेको खुलेपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएक. . .
विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा एउटा संस्थासहित आधा दर्जन स्रष्टालाई पुरस्कृत गरेको हो । का�. . .
विराटनगर । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले बहुभाषी कविगोष्ठी आयोजना गरेको छ । विराटनगर सन्सारीमाईस्थान स्थित भानुकला केन्द्रको पाङ्गणमा आयोजित कार्यक्रममा कविहरुले नेवारी, मैथिली, राई, लिम्बू, मगरलगायत विभिन्न भाषाका कविताहरु वाचन गरेका थिए । कार्यक्रममा �. . .
विराटनगर । प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपु�. . .
विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई �. . .
विराटनगर । विराटनगरका विभिन्न क्षेत्रमा गत २२ गते यता दिनभरीको विद्युत अवरुद्ध भईरहेको छ । विभिन्न क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म भईरहेको विद्युत अवरुद्धको कारण उपकरणको मर्मत र अपग्रेडेसन रहेको छ। मोरङको टंकीसिनवारी स्थित रहेको ३३-११ के.भी सव स्टेशनमा नयाँ ब्रेकर राख्नुपर्ने भएका कारण भ�. . .