समाचार

बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागी भुईमा लड्दा टाउकोमा चोट लागी गम्भिर घाईते भएका भ�. . .


खुकुरी प्रहार गरी हत्या

ईलाम । ईलाम ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ बर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका छन् । आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटी ग�. . .


जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँट

जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिए�. . .


प्याब्सन अध्यक्ष टिकाराम पुरीको तीन बुँदे सुझावसहित सरकारलाई पत्र, संक्रमण घटेका पालिकामा विद्यालय सञ्चालनको माग

विराटनगर । कोरोना संक्रमण जोखिम न्यून हुँदै गएका स्थानीय तहहरुका विद्यालय सञ्चालनको बाटो फुकाउन प्याब्सनले सरकारसँग माग गरेको छ । निजी तथा आवासिय विद्यालयहरुको संगठन (प्साब्सन)को केन्द्रीय समितिले शिक्षामन्त्रीलाई पत्र लेख्दै देशभर एकसाथ नभएपनि संक्रमण जोखिम कम भएका स्थानीय तहको पढाई सञ्चालन गरा. . .


मजदुरलाई खोपको प्राथमिकतामा राख्न उद्योगी र ट्रेड यूनियनको माग

विराटनगर । औद्योगिक उत्पादनका क्षेत्रमा काम गर्ने श्रमिक तथा कामदारलाई प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउँन सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी तथा ट्रेड यूनियनका प्रतिनिधिले माग गरेका छन् । अर्थतन्त्रमा सकारात्मक हिस्सा ओगट्ने मजदुरहरुलाई खोपको प्राथमिकतामा न�. . .


हरिणको अवैध शिकार गरेको आरोपमा झापामा दुई पक्राउ

वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् । पक्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मारेर खाएको प्रहरी�. . .


सात लाख नगदसहित ११ जुवाडे पक्राउ

तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट रु सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजेतिर इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी. . .


पुरा देश भन्दा प्रदेश १ मा बढि मृत्यु, कसरी ?

आज असार २२ गते संघिय सरकारको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार पछिल्लो २४ घन्टामा नेपालमा जम्मा १५ जना मानिसहरुको कोभिड १९ संक्रमणले मृत्यु भएको देखिएको छ । तर यहि समय प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा मात. . .


प्रदेश १ मा ६३९ जना संक्रमणमुक्त, ४०३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ । प्रदेश १ मा आज ४०३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, संखुवासभामा ६, इलाममा ५, उदयप�. . .


सामाजिक सुरक्षा कोषका विरुद्ध सिदार्थ बैंकका कर्मचारीको प्रदर्शन

सामाजिक सुरक्षा कोषको योजनाले आफुहरुको अहित गर्ने बताउदै यसको विरुद्धमा सिदार्थ बैंकका कर्मचारीहरुले विराटनगर लगायतका स्थानमा प्रदशर्न गरेका छन् । बैंकको विराटनगर स्थित ट्राफिक चौक, कंचनबारी, इनरुवा, गढि लगायतका शाखाका कर्मचारीहरुले यसको विरोधमा ब्यानर सहित प्रदर्शन गरेका हुन्छ । सामाजिक सुरक�. . .


कोशी राजमार्ग, माम्लिङ–पिलुवा खोला सडक अवरुद्ध

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । एक साता लामो झरीपछि गएको पहिराले सडकमा ठूल्ठूला ढुङ्गासहितको माटो खस�. . .


एकसय पचास केजी गाँजा बोकेको गाडी सहित २ जना पक्राउ

धरान । सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् । आज बिहान राती १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट. . .