रंगेली । मोरङ रंगेली नगरपालिका वडा नम्बर २ स्थित धिमधिमे चौक नजिकै मा रहेको कहरे खोलाको छेउको खेतमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । खेतमा जमेको पानीमा डुवेर १३ बर्षका जनक गजुरेलको मृत्यु भएको हो । बालकको शव पानीमा डुबेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी नि�. . .
विराटनगर । प्रदेश १ मा आज ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ । प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, �. . .
रंगेली । मोरङ रतुवामाई नगरपालिका ९ भौडा चौक स्थितमा भारतबाट भन्सार छली ल्याउदै गरेको चिनी, बिस्कुट सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याउदै गरेको को२च १०९ नम्बरको पिकअप गाडीमा चिनी १८ सय केजी र ईन्डियन बि�. . .
विराटनगर । विराटनगर ५ जानकी चौकमा रहेको शाश्वत बेकरी सपद्धारा बाढी पीडितलाई राहत सामाग्री वितरण गरेको छ । विराटनगरमा विगत ४ दिनदेखी निरन्तर परेको अविरल बर्षा कारण विस्थापित भएका घरपरिवारलाई वेकरी सपद्वारा खाजाको रुपमा वेकरीका परिकारहरु वितरण गरिएको शाश्वत वेकरी सपका संचालक कुमार दाहालले जानकारी �. . .
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा तीन दिने आधरभूत तेक्वाण्डो तालिम आइतबार सम्पन्न भएको छ । तेक्वाण्डो खेल प्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले कानेपोखरी तेक्वाण्डो कार्यसमितिले तालिम आयोजना गरेको हो । तीनदिनसम्म संचालन भएको तालिममा ६१ जना तेक्वाण्ड. . .
विराटनगर । हिन्दु जागरण नेपाल मोरङ जिल्ला महिला विभागले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । लामो समयदेखी निषेधाज्ञाका कारण समस्यामा परेका लैंगिक तथा यौनिक अल्पसंख्यक २९ जना र एक विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । बिहान र बेलुकाको छाक . . .
विराटनगर । गत बैशाखमा कोरोना संक्रमित भई उपचारका लागि विराट मेडिकल कलेज भर्ना भएका विराटनगर–४ का राजु प्रधान नौ दिन अस्पताल बसाईपछि घर फर्किनुभयो । बैशाख ११ मा संक्रमण पुष्टि भई बैशाख १६ मा अस्पताल भर्ना भएका प्रधान २४ बैशाखमा डिस्चार्ज हुनुभयो । अस्पतालको जेनरेल वार्डमा तीनदिन अक्सिजनको सहायतामा �. . .
धरान । सुनसरी धरान ११ नगरकोट कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो । उनको कोठाबाट सिटाड. . .
उदयपुर । उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोक का ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई खोजतालस गर्�. . .
इलाम । ईलाम, माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटना�. . .
विराटनगर । श्रीमती निदाई सकेपछि काठको मुङ्ग्रोले कन्चनमा हानेर हत्या गरेको आरोपमा श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लियएको छ । मोरङ बेलबारी–७ का अम्बिका घिमिरेलाई श्रीमती ४८ वर्षीया सिता घिमिरेको हत्या आरोपमा पक्राउ गरिएको हो । घरमा सामान्य वादविवादपछि दुवैजना सुतेको बेलका राती २ः३० बजे श्रीमती�. . .
विराटनगर । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इ�. . .