रामपुर । ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाउनुभएको सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल खरिद, अवलोकन तथा टिकटक बनाउन, फोटो र. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले तिहारको पुर्व सन्ध्यामा दिपावलीको झझल्को दिदै देउसीभैलो कार्यक्रम गरेका छन् । होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले तिहारको मुख्य परिकार सेलरोटी बनाएर देउसी भैलो कार्यक्रम गरेका थिए । विद्यार्. . .
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताउनुभएको छ । विश्व ॐकार महासङ्घको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएको उहाँले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताउनुभएको हो । “हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छ. . .
राजधानीका संरचना बनाउन जग्गा खोजी गर्न कार्यदल, जिल्लामा विषयगत कार्यालय, धनकुटामा यातायात कार्यालय विराटनगर । आफ्नो नेतृत्वमा गठन भएको सरकार अल्पमतमा परेपछि ६४ दिनमा सोमबार राजीनामा गरेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको कार्यकाल योजना छनौट र तथ्यांक संकलनमै बितेको छ । गत भदौ १० गते मु. . .
गत असारदेखि अवरुद्व पारिबगर खण्डेश्वरी जोड्ने सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत पाएका बिरामी अपिहिमाल–५ तिम्लामा सडक अवरुद्व हुँदा मारमा परेका छन् । बिरामीलाई डोको र स्टेचरमा बोकेर अस्पताल लैजानु परेको अपिहिमाल–३ का. . .
विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टर र भारतीय युवा उद्यमी सिलिगुडी भारतबीच दुई देशको व्यापार विस्तार र प्रवद्र्धनकालागि मैत्रीपूणर् भेट तथा अन्तक्रिया सम्पन्न भएको छ । झापाको विर्तामोडस्थित एक होटलमा शनिबार भएको कार्यक्रम मुलतः नेपाल-भारतको व्यापार प्रवद्र्धन र नेपाली वस्तुको ब�. . .
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४आँै स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान �. . .
माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अह. . .
नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने �. . .
विराटनगर । मुख्यमन्त्री भीम आचार्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । भदौ १० गते मुख्यमन्त्री बनेका उनको कार्यकाल २ महिना पुरा भएको छ । पार्टीको वहुमत नरहेकोले आफूले राजिनामा दिएको उनले घोषणा गरेका छन् । प्रदेश सभाको सोमबारको बैठकमा विश्वासको मत लिने सन्दर्भमा सभामुख प्रदीप कुमार भण्डारीले आचार्य�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री इ–प्लटलाई खाली गराउने भएको छ । विराटनगर–९ मा रहेको पुरानो गुद्रीलाई हटाएर अन्तराष्ट्रियस्तरको नयाँ व्यापारीक भवन निर्माण गर्नका लागि त्यहाँका घर तथा हटाउने भएको हो । विराटनगर महानगरपालिका र प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरणबीच पुरानो गुद्रीम�. . .
दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्र�. . .