जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ । सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेर�. . .
विराटनगर । भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको ६ देखि ७ महिनाभित्र सुकुम्बासीहरुलाई धनीपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने बताएका छन् । नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी–६ बिहीबारे बजारमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्र�. . .
नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार. . .
गोरखापत्र अनलाइन काठमाडौं । तिहारका लागि काठमाडाैंबाट बाहिरिने यात्रुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हाे । त्यसका लागि काठमाडाैंबाट बस छुट्ने मुख्य पाँच ठाउँमा. . .
रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ । गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो । सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको छ । �. . .
करुण अर्याल /लक्ष्मीप्रसाद उपाध्याय ग्लास्गो(स्कटल्याण्ड) । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउँदै यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिंगो विश्व समूदाय चिन्तित हुनुपर्ने बताउनु भएको छ । संयुत्त अधिराज्�. . .
विराटनगर । अपहरण आरोपमा जेल सजाय भोगिरहेका अभिषेक गिरीलाई पुनः मोरङ कारागार सरुवा गरिपछि कैदीबन्दीहरुले विरोध गरेका छन् । गिरीलाई मंगलबार बिहान ५ बजे हाटखोलास्थित कारागार सरुवा गरि ल्याएसँगै कैदीबन्दीहरुले विरोध गरेका हुन् । उनीहरुले गिरीलाई पुनः फिर्ता पठाउनुपर्ने माग सहित छतमा बसेर चर्को नारा. . .
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ग्वास्गोमा भेटवार्ता भएका छ । बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनका क्रममा उहाँहरुबीच भेट भएको हो । भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदा आफूलाइ खुशी लागेको प्रधानमन्त्री . . .
दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा१प ६३४५ नंको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा �. . .
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ भित्री सडक खण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सह–चालक घाईते भएका छन् । बिहानका राती १ः३० बजेको समयमा ओसीडाँडा देखी सदरमकुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी. . .
कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७:३० बज�. . .
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । निर्माणस्थलको अवलोकनका लागि आइतबार त्यहाँ पुगेको . . .