विराटनगर । प्रदेश १ सरकारको चौथो पूर्ण बजेट आज आउँदैछ । आर्थिक वर्ष २०७८–७९ को विनियोजनसहित बार्षिक बजेट आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रदेशसभामा अपरान्ह ३ बजे पेश गर्नेछन् । सरकारले आगामी आबको वार्षिक नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । कोरोन�. . .
विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग सातदिन भित्र लिखित जवाफ मागेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज ढकाल र मिलनकुमार राईको संयुक्त इजलासले अदालतले यस अगाडी जारी गरेको आदेश किन पालना नगरेको भन्दै ७ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवक्ताहरु विनोदप्रसाद. . .
बेलबारी । मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि संखुवासभाबीच बोयर बाख्रा खरिदका लागि गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको छ । ठेकेदार कम्पनिले जम्मा गरेको धरौटी रकम जफत गर्दै २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने . . .
विराटनगर । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्ताम�. . .
विराटनगर । विराटनगरमा रहेर लामो समयदेखी सामाजिक काम गर्दै आएको हामी युवाद्धारा राहत सामाग्री वितरण गरेको छ । लामो समयदेखी जारी निषेधाज्ञाका कारण समस्यामा परेका तेस्रो लिङ्गीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । विराटनगरमा रहेका ३० जना तेस्रो लिङ्गीलाई एक महिनाका लागि पुग्ने खाद्यान्य सामग्री स�. . .
कानेपोखरी । हेफर इन्टरनेशनल नेपालको प्रमुख आर्थिक सहयोगमा दिगोपन सामाजिक उद्यमी महिला सहकारी र अभियान नेपालको सहकार्यमा मोरङ कानेपोखरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्राप्त भएको छ । आइतबार गाउँपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरि १२ लाख ५० हजार रुपैयाँ बराबरको सो सामग्री अभियान नेपालक�. . .
विराटनगर। कोभिड(१९ को संक्रमणका कारण धराशायी उद्योगहरुको उत्थानका लागि हाल सबै प्रकारका उद्योग व्यवसायमा प्रवाह गरिएका कर्जाको सीमालाई बिना सर्त नवीकरण गरिनुपर्ने माग पूर्वका उद्योगीले गरेका छन्। गभर्नर महाप्रसाद अधिकारीसँग भएको भर्चुअल माध्यमबाट गरिएको छलफलमा आगामी मौद्रिक नीतिमा समेट्नुपर्�. . .
विराटनगर । मोरङमा जारी निषेधाज्ञालाई परिवर्तन गर्दै पुन: एक हप्ता बढाईएको छ । सोमबार बसेको डिसिसिएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाहरुलाई केही खुकुलो बनाउने निर्णय गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएको जानकारी . . .
विराटनगर महानगरपालिकाको वडा नं १५ मा युवाहरुले मिलेर राहत वितरण सुरु गरेका छन् । धिरज मण्डलको नेतृत्वमा युवाहरुको समुहले चार चरणमा गरेर करिब १ सय ८० परिवारलाई राहत बाढेको हो । रामजानकी चौक , बाबाहल चौक, खत्वे टोल , भट्टा चौक लगायतका क्षेत्रमा राहत वितरण गरिएको धिरजले जानकारी दिनु भयो । उहाँले राहतमा चाम. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको कोभिड अस्पताल पूर्ण रुपमा खाली भएको छ । कोरोना संक्रमण नियन्त्रणमा उदाहरणीय बनेको रंगेलीको अस्पताल शुन्य संक्रमित भएको हो । अस्पताल मात्रै नभई होम आईसोलेशनमा समेत संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । कोरोना पोजेटिभ भएका संक्रमित निको भईस�. . .
दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार १३७ जना सङ्क्रमण मुक्त �. . .
अप्पन विराटगढ परोपकार समाज र संमृध्दि नेपालले संयुक्त रुपमा विराटनगरमा राहत वितरण गरेका छन् । विराटनगर वडा नं ८ का अति विपन्न , एकल महिला, ज्येष्ठ नागरिकहरुलाई समाजसेवी ममता सुवेदी यातवको सहयोगमा राहत वितरण भएको हो । उक्त वडाका करिब २ सय ५ जनालाई राहत वितरण गरिएको समृद्धि नेपालको संस्थापक अध्यक्ष बि. . .