बैतडी | दशै तिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट रू २५ हजार ४ सय बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथ. . .
विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शुक्रबार मोरङका १७ पालिकामा गाउँ÷नगर समितिको निर्वाचन प्रक्रियाका लागि मनोनयन सुरु भएको छ । प्रदेश १ मा मोरङ बाहेक अन्य जिल्लामा गाउँ÷नगरमा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विराटनगर म. . .
काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ भने दोस्रो खेलमा नेपालले आयोजक माल्दिभ्सविरु. . .
विराटनगर। इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘बडा दशैँमा बडा स्पिड, बडा टिभी’ नामक अफर ल्याएको हो । यो अफरमा ग्राहकले पुरानै मूल्यमा थप इन्टरनेट स्पिड सहितको प्याकेज प्राप्त गर्न सक्नेछन् । भायानेटले यसपटकको अफरका लागि साओमीसँग सहकार्य गरेको छ । जसअन्तर्�. . .
इटहरी । योगदान राष्ट्रको लागी नामक संस्था सुन्दरहरैचा नगरसमितिले महिनावारी सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बिहीबार विहान सुन्दरहरचा ९ सलकपुरमा कार्यक्रमको आयोजना गरेको थियो । योगदान राष्ट्रका लागी मोरङ, पहिलो पाइला नेपाल सुन्दरहरैचा, नगर वाल सञ्जाल सुन्दरहरैचा, लियो क्. . .
विराटनगर । विराटनगरको ट्राफिक चौकमा मोरङ ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने प्रक्रिया सुरु गरिएको छ । साविक जिल्ला ट्राफिक प्रहरी कार्यालयको जीर्ण भवन रहेकै स्थानमा नयाँ भवन बन्ने भएको हो । नयाँ भवनमा अण्डर ग्राउण्ड र भुँई तला पार्किङसहितको संरचना तयार पार्न डीपीआरको काम भईरहेको छ । जिल्ला ट्राफ�. . .
विराटनगर । नेपाल मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आगामी कार्तिक ११ देखि १३ गतेसम्म विराट टिचिङ हस्पिटलमा मनोचिकित्सकहरूको राष्ट्रिय सम्मलेन हुने भएको हो । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले सम्मेलन बारे जानकारी गराएको छ । सम्मेलनमा १८ देशका द�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम �. . .
इटहरी । कोरोना महामारीका कारण बन्द रहेको इपिल्याण्ड एण्ड वाटरपार्क पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण झण्डै ६ महिना बन्द भएको वाटरपार्क बिहीबारबाट पुनः सञ्चालनमा आएको हो । वाटरपार्क सुनसरीको इटहरीमा अवस्थित छ । गत फागुन ११ गतेदेखि औपचारिक रुपमा सञ्चानमा आएको वाटरपार्क कोभिड महामारीका क. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट पुनः चोरीतस्करीका सामान भित्रन थालेको छ । भन्सार जाँचपासमै सेटिङ गरेर छोडिएको ३४ लाख मूल्य बराबरको कपडा बोकेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो । यस अगाडी समेत यस्तै प्रकृतिका मालवस्तु बोकेका गाडी सशस्त्रले नियन्त्रणमा ल. . .
विराटनगर। आकृति रानी फुयल। नेपाल सरकारको गृह मन्त्रालयले हिन्दुहरुको महान चाड 'बडादशैं' को साइत सम्बन्धमा सुचना जारि गरि साइत सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट गत असोज ८ गते जारि गरिएको पात्रानुसार २०७८ सालको बडादशैंको शुभ साइतहरु हिजो १२ गते सा�. . .