विराटनगर । कोभिड महामारीका कारण संकटग्रस्त अवस्थामा पुगेका सिनेमा हलहरु आउँदो असोज २१ गतेबाट पुनः सञ्चालनमा आउने भएका छन् । नेपाल चलचित्र संघको निर्णय बमोजिम आउँदो घटस्थापनाको दिनबाट हलहरु सञ्चालनमा आउने भएका हुन् । आवश्यक स्वास्थ्य मापदण्डसहित आउँदो घटस्थापनाका दिनबाट देशभरिका हलहरुमा पुनः चल�. . .
टोकियो। जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित हुनुभएको छ । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका पूर्व विदेशमन्त्री समेत रहनु भएका किशिडाले २ सय ५७ मत ल्याएर जित हासिल गर्नु भएको निर्वाचन समितिले. . .
उलान, बाटोर। मंगोलियामा कोभिड १९ सङ्क्रमितको संख्या तीन लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५ सय १५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको संख्या तीन लाख एक हजार ४ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० बर्ष भन्दा माथिका १९ बिरामीको मृत्�. . .
नयाँ दिल्ली। भारतमा थप १८ हजार ८ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमित भएका मध्ये ११ हजार १ सय ९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा ३ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कुल मृतक�. . .
क्वीट। इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्रीय �. . .
प्योङयाङ। उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो । उत्तर कोरियाले मंगलबार सो क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको थियो । तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिय�. . .
विराटनगर । डाक्टर भन्दै कार्यालय सहयोगीले झुक्याएर लिएको रकम फिर्ता नदिएपछि कटहरी–२ की अगिनाकुमारी विश्वास अहिले न्याय खोज्दै भौंतारिएकी छिन् । श्रीमान् विदेशमै भएका बेला उनी गाउँमा मिटर ब्याजीको फन्दा परेपछि भएको जायजेथा डुब्ने डरमा प्रहरी, सामाजिक अभियानकर्मी र पत्रकारसँग न्यायको गुहार माग्दै . . .
विराटनगर । ईलामको ईलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ बर्षीय राजेश नेपाल रहेका छन् । मंगलबार राती करिब १० बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले बाटोमा रोकेर राखिएको अर्को ट्रकको सह�. . .
विराटनगर । विश्व मुटु दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले सचेतामूलक साईकल र्याली निकालेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रमको आयोजना गरि मुटु दिवस मनाउँदै आएको न्यूरोले बुधबार विराटनगरमा साईकल र्याली निकालेको हो । बुधबार बिहान न्यूरो हस्पिटलदेखि सुरु भएको बृहत साईकल र्याल�. . .
विराटनगर। मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधीसहित तिन जनालाई पक्राउ गरिएको छ । बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका ३ का २३ बर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ . . .
बर्दिया। राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो ।. . .
विराटनगर। बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट बाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बेलुका ५ बजे ब्राउन सुगर १० ग्राम १२. . .