कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सबै परीक्षण सकेर एक. . .
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा २ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका वडा ६ बस्ने २२ बर्षिय रंजित चौधरी रहेका छन । शनिबार दिउँसो करिब ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु गाउँप. . .
ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ। साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको �. . .
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ। महानगरीय प्रहरी परि�. . .
मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो । यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगा. . .
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर क्लब गोछडाको सहआयोज. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले कार्य विभाजन टुंगो लगाएको छ । शनिबार विराटनगरमा सम्पन्न पार्टीको दोस्रो पूर्ण बैठकले कार्य विभाजन टुंगो लगाएको हो । कार्य विभाजन अनुसार आर्थिक विभागमा विश्वनाथ राय, संगठन विभागमा राजन केसी, कानुनमा कुमार भट्टराई, कृषि तथा भूमिमा भुपाल बस्नेत, खेल. . .
विराटनगर । विवेकशील साझा पार्टी मोरङले विराटनगरको हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति आपत्ति जनाउँदै ज्ञापन–पत्र बुझाएको छ । पार्टीले उक्त योजना भौगोलिक बनावट विपरित र राजनितिक इतिहास ध्वस्त बनाउने किसिमको रहेको भन्दै विराटनगर महानगरपालिकालाई ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्रमा आधुनिकीकरण. . .
विराटनगर । थालासेमिया पिडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ । क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्क�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सु�. . .
चक्रघट्टी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ५ स्थित कालाबञ्जारमा नेकपा एकिकृत समाजवादीको वडा कमिटी गठन भएको छ । टोल वस्तीमा हात हातमा कलम अभियानसगै संगठन विस्तारमा लागेको नेकपा एसले आयोजनामा शनिवार भएको वडा भेलाले दिनेश कटुवालको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरेको हो । नेकपा एसका सुनसरी सद�. . .
विराटनगर । अनुत्पादक क्षेत्रको बजेट कटौती गर्दै पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एक औपचारिक समारोहको आयोजना गरि सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । न्यूनतम साझा. . .