समाचार

जिल्ला अधिवेशन प्रचारमा एमालेका झण्डा र ब्यानर चोकचोकमा

विराटनगर । नेकपा एमाले मोरङको जिल्ला अधिवेशन नजिकिँदै जाँदा विराटनगर महानगरपालिका तथा अन्य स्थानीय तहका चोकचोकमा पार्टीको झण्डा तथा ब्यानर राखेर प्रचार गर्न शुरु भएको छ । नेकपा एमाले मोरङ जिल्ला कमिटीको ९ औं जिल्ला अधिवेशन यहि पुष २३ र २४ गते विराटनगरमा हुदैछ । अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न . . .


भारतमा थप छहजार ६५० जनालाई कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७, जना ओम. . .


प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

रुपन्देही । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले भन्नुभयो, “अन्य प्रहरी. . .


नेपालद्वारा माल्दिभ्स पराजित

बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई �. . .


विराटनगरमा प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम हुदै

विराटनगर पुष ९, विराटनगरमा प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम शनिबार हुने भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल मर्चेन्ट बैंकर्स एशोसिएसनको आयोजनामा विराटनगरको होटेल इस्टर्न स्टारमा पुष १० गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार रा�. . .


व्यापार सहजीकरणका लागी श्रीलङ्काली राजदुतसँग मोरङका उद्योगीको भेटघाट

विराटनगर । उद्योग संगठन मोरङले श्रीलंका र नेपाल बिच हुनसक्ने व्यवसायिक तथा व्यापारिक सम्बन्धको बिषयमा नेपालका लागी श्रीलंकाली राजदुत हिमाली अरुणतिलकासँग भेटघाट गरेको छ । उद्योग संगठनले पौष ५ मा नेपालस्थित श्रीलंकालीे दुतावास काठमाण्डौंमा भेटघाट तथा छलफल गरेको हो । भेटघाटका अवसरमा संगठनका अध्यक�. . .


हिमालय रोड सौन्दर्यीकरण योजना : विरोधमा स्थानीय बुद्धिजीवीहरुको संयुक्त प्रेस विज्ञप्ति

विराटनगर । विराटनगरका नागरिक अगुवा तथा बुद्धिजीवीहरुले हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति असहमति जनाएका छन् । बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले जनआन्दोलन चौकको ऐतिहासिकता र सांस्कृतिक गरिमालाई समाप्त गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको भन्दै निर्माण कार्यप्रति असहमति ज�. . .


भरुवा बन्दुक सहित २ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका वडा ३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका वडा ५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर�. . .


‘कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ मोहन आचार्य’

नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य मोहन आचार्यले शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । आफ्नो सम्मानमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल जिल्ला कार्यसमिति रसुवाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘बधाई तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृ. . .


जनस्वास्थ्य संघको महासचिवमा श्रेष्ठको उम्मेदवारी

विराटनगर । नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन् । आउँदो पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिव पदका लागि उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय . . .


आतङ्कवादीसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

बलुचिस्तानको केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा जाँच चौकीको प्रतिरक्षा गर्ने क्रममा मारिएका थिए । आइएसपीआरले आक्रमणपछि भागे�. . .


अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द

विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ । विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि त�. . .