समाचार

नेपाल सुपर लिग : विराटनगर एफसी शीर्षस्थानमा

नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलक�. . .


नोबेलमा चारसहित छ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा कोरोना संक्रमणबाट प्रदेश १ का विभिन्न अस्पतालमा ६ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चार जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र बिर्तामोडस्थित बिएण्डसीमा एकजनाको मृत्यु भएको हो । नोबेलका प्रवन्धक नारायण दाहालका अनु�. . .


चट्याङ लागेर झापामा प्रहरी चौकी प्रमुखको मृत्यु

झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुुनुभएको थियो । तत्कालै. . .


निषेधाज्ञा उल्लघंन गर्ने तीन सय बढि सवारी साधन नियन्त्रणमा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञाको उल्लघंन गर्ने ३ सय भन्दा बढी सवारी साधान मोरङ प्रहरी नियन्त्रणमा लिएको छ । कोरोना भाईरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रणको लागी सरकारले अहिले मुलुकका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । यसैविच यता मोरङ जिल्लामा निषेधा�. . .


विराटनगरमा २२६ जनासहित एकैदिन प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराट�. . .


झापास्थित बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी

झापा मेचीनगर नगरपालिका १५ मिलकोटी बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षती भएको छ । आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बरा�. . .


कर्णाली प्रदेश सरकारद्वारा थप सात दिन सार्वजनिक बिदा दिने निर्णय

कर्णाली कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो । सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णया�. . .


जनतालाई भोकै मर्न दिइने छैनः प्रधानमन्त्रि ओली

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञा लगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइ�. . .


प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुुरोध

काठमाडौँ सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान अनुुरुप आ. . .


निषेधाज्ञाका समयमा छापिएन चालक अनुमतिपत्र

काठमाडौँ गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेक. . .


खुट्टामा पैसाका बिट्टा कसेर नेपाल प्रवेश गर्ने दुईजना पक्राउ

विराटनगर, बैशाख २० गते । सीमा नाका बन्द रहेको बेला भारतबाट अवैध रकम लिएर नेपाल प्रवेश गर्ने दुईजनालाई दरैयाबाट सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा पोष्टले नियन्त्रणमा लिएको छ । खुट्टामा पैसाको बिट्टा कसेर दरैयाबाट नेपाल प्रवेश गर्नेहरुलाई सशस्त्रको बीओपी रानी र बीओपी दरैयाको टोलिले पक्राउ गरेको . . .


विद्रोही आक्रमणमा परि पश्चिम नाइजरमा १६ सिपाहीको मृत्यु

नियामे पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सिपाहीको मृत्यु भएको छ । विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएको सेनाले जनाएको छ । विद्रोहीहरुले सेनालाई बारुदी सुरुङमा पारेको बताइएको छ । त्यस क्षेत्रक�. . .