समाचार

दुर्घटनामा एकको मृत्यु दुई घाइते

कचनकवल गाउँपालिका–२ स्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सो पालिका वडा नम्बर ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन् भने घाइते हुनेमा सोही वडाका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी रहेका छन् । घाइते दुवैको ओम. . .


प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इ. . .


अवैध लागूऔषध गाँजा सहित एकजना पक्राउ

दमक । झापाको दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित १ जना पुरुष मानिस पक्राउ परेका छन । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका–६ का ४६ बर्षीय बिर कुमार राई रहेका छन । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलास. . .


मोटरसाईकल दुर्घटना हुदा एकजनाको मृत्यु, दुई घाईते

विर्तामोड । झापाको कचनकवल गाउँपालिका–२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन । मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका–४ का ४० बर्षीय शेषलाल राजबंशी रहेका छन् । आज दिउसो साढे बाह्र बजे डब्लुबी ७४ पी ९७१७ नम्वरको मोटरसाईकल र मे.४प ९५०० नम्वरको म�. . .


विराटनगर आईसीपीमा थप पूर्वाधार विस्तार गरिदैं

विराटनगर । एकिकृत जाँच चौकी विराटनगरमा थप पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपीमा सञ्चालित भन्सारको कामलाई सहज बनाउन परिसरमा १५ करोड लागतको नयाँ संरचना निर्माण थालेको हो । भन्सारमा जाँचपास घर, पार्किङ्गस्थल, वेयर हाउससहितका संरचनाको काम थालिएको नेपा�. . .


कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्य. . .


पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । अमलाचौर निवासी ढकालले उहाँका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा कर�. . .


मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् । "४१ जनाको मृत्युमध्ये २५ जना सेलाङ्गोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेका �. . .


बैंकको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गर्नुभएको हो । “ब�. . .


चितवनमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिए

चितवन । जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन . . .


विराटनगरमा दुई दिवसीय व्यापार मेला सुरु (फोटो फिचर)

विराटनगर । विराटनगरमा दुई दिवसीय व्यापार मेला सुरु भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मारवाडी सेवा सदनमा ‘रोटरी ट्रेड  फेयर २०२१’ सुरु भएको हो । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले व्यापार मेलाको उद्घाटन गर्नुभयो । मेलामा घरायसी किनमेलका सामाग्री�. . .


विराटनगरको आईसीपी परिसरमा प्रादेशिक विपद् व्यवस्थापन केन्द्र स्थापना गरिदै

विराटनगर । विराटनगर–१८ स्थित एकिकृत भन्सार जाँच चौकी परिसरमा प्रादेशिक विपद् व्यवस्थापन भण्डारण केन्द्र स्थापनाको काम सुरु गरिएको छ । विपद्को बेला अति–आवश्यकीय सामाग्रीको एकिकृत भण्डारण गर्ने उद्देश्यसहित मानविय सेवा केन्द्रको रुपमा विश्व खाद्य कार्यक्रम, नेपालले व्यवस्थापन केन्द्र स्थापना ग�. . .