उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ । आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय मिडियाले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको रिपोर्ट गरेका छन्।. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा पहिलो महिला अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सुब्बा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् । २०४७ सालमा प्याब्सन स्थापना भएयता महिला अध्यक्षमा निर्वि�. . .
गण्डकी । आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पत्ति गम्भीर चिन्तामा छन् । मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन नपाउँदा ती परिवार गम्भीर चिन्तामा परेका हुन् । “आर्थिक. . .
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण. . .
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.९३ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.४००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला. . .
कर्णाली । सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्. . .
वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कम�. . .
विराटनगर । आउँदो पौष ७ गते विराटनगर बरगाछीस्थित कार्पे डिएम रेष्टुरेन्टमा नेपाली चर्चित गायक सुगम पोखरेलको लाईभ प्रस्तुती हुने भएको छ । बुधबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायक पोखरेलको लाईभ प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन रु. ५०�. . .
विराटनगर । नेकपा माओवादी केन्द्र सोलुखुम्बुका युवा नेता ठमनाथ पराजुली (ध्रुब)ले नेकपा माओवादी केन्द्र प्रदेश १ को सहसचिवमा दाबी गरेका छन् पराजुलीले अबको माओवादी केन्द्र प्रदेश १ को प्रदेश समितिमा आफनो सहसचिवमा दाबी रहेको बताए । पदाधिकारी चयनका लागि माओवादीको प्रदेश समितिको दोस्रो बैठक आगामि पुस ७ ग�. . .
इनरुवा । सुनसरीको गढी गाँउपालिका–५ स्थितमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा गढी गाँउपालिका–६ का २५ बर्षिय निराजन राय रहेका छन् । हिजो राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घ�. . .
पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्�. . .
विराटनगर । विराटनगर महानगरको सडकपेटीमा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुले राज्यको सेवा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन । शनिबार जनशक्त्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौले कोभिडले पारेको असर प्रभावको बिषयमा आयोजना गरेको छलफलमा मोचीहरुले राज्यप�. . .