काबुल। तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । तर राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिदै कामलाई निरन्तरता दिएकी छिन् । कट्टरपन्थी इस्लामहरूले भने महिलाहरूले सुरक्षाक. . .
न्युयोर्क | संयुक्त राज्य अमेरिकाले सेप्टेम्बर ११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शनिबार २० औं स्मृति दिवस मनाएको छ । अफनानिस्तानबाट अमेरिकी सुरक्षा फौज फिर्ता बोलाएपछि मनाइदै गरेको यो भावुक स्मृति दिवसमा सहभागीहरूले आफन्त गुमाउन पर्दाको पीडा विभिन्न किसिमले व्यक्त �. . .
मोरङ । मोरङ पथरी शनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनि . . .
विराटनगर । विराटनगर–९ पुरानो गुद्री बजारमा एकजना पुरुष मृत फेला परेका छन् । पुरानो गुद्रीको संरचना भित्र सिमेन्टको ‘ब्लक’मा अढेस लागेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । पछिल्लो समय विराटनगर महानगर क्षेत्रमा . . .
गण्डकी सुन्दा अनौठो लाग्न सक्छ, पुल भएका अवस्थामा ८-१० मिनेटमा हिँडेरै वडा कार्यालय पुग्नसक्ने पोखरा महानगरपालिकाभित्रै वडा नं ३२ तल्लो गगनगौँडाका स्थानीयवासी अहिले भने त्यहाँ जान झण्डै एक घण्टा हिँड्नुपर्ने बाध्यतामा छन् । लामो समयदेखि चर्चामा रहेर पनि बन्न नसकेको तल्लो गगनडौडाको बाह्रसय चौता�. . .
विराटनगर । निर्माणाधिन कोशी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रमा आज स्थानीयले आधा घण्टा चक्काजाम गरेका छन् । सडक सीमा विवाद रहेको दुहबी बजार क्षेत्रका स्थानीयले भत्केको सडक मर्मत गर्नुपर्ने माग गर्दै कोशी राजमार्गमा आधा घण्टा सवारी आवागमन रोकेका हुन् । छ लेन सडक परियोजनाले कोशी राजमार्ग अन्तर्�. . .
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट (बिओपी) रानीले विराटनगर–१६ दक्षिणगेटबाट १९ लाख मूल्य बराबरको प्रतिबन्धित औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ११ प्रकारका औषधी बिओपी रानीको टोलिले बरामद गरेको हो । बरामद औषधी नेपालमा प्रतिबन्धित छ । भारतीय मूल्य ११ लाख ८६ ह�. . .
इस्लामावाद। पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनःशुरु गर्ने भएको छ । पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ । पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एय�. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदानका प्रस्ताव गरेको छ । प्राधिकरणले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी र अन्य निजी क्षेत्रका जलविद्युत आ. . .
झाप। झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रह�. . .
पर्वत। गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो । गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल�. . .
विराटनगर। आकृति रानी फुयल। विराटनगरका युवाकवि तथा पत्रकार मिनकुमार नबोदित श्रेष्ठको कवितासंग्रह ' समयको बयान ' सार्वजनिक गरिएको छ । विराटनगर निवासी श्रेष्ठले लामो समयअघिदेखि पत्रकारिता संगसंगै साहित्यिक क्षेत्रमा पनि कलम चलाउदै आएका छन् । साहित्यिक पत्रकार संघको आयोजनामा काठमान्डौँ स्थि�. . .