समाचार

विराटनगर रानी पथमा दुर्घटना, दुईजना सामान्य घाइते

विराटनगर । विराटनगर–१२ र १३ को बीचमा पर्ने रानीपथ सडकमा दुर्घटना भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटर साइकल र टेम्पो एक आपसमा ठोकिदाँ दुईजना घाइते भएका छन् । सामान्य घाइते उनीहरुको कोशी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।. . .


मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती। बागमती प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । आयोगको उपाध्यक्षमा नियुक्त डा जगतबहादुर बस्नेत, सदस्यहरु ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई हेटौँडामा आज एक समारोहबीच मुख्यमन्त्री अष्टलक्�. . .


पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

बैतडी। बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो । विद्यार्थीको भविष्य बिग्रिने भन्दै �. . .


विराटनगरका होटल लोक सेवा परीक्षा लेख्न आउनेबाट खचाखच, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

विराटनगर । कोभिड–१९ संक्रमणले लामो समयसम्म बन्द रहेका विराटनगरका होटल प्रदेश लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउनेबाट खचाखच भरिएका छन् । गत बैशाख यता प्रायः बन्द रहेका होटलहरु परीक्षा लेख्न आउने परीक्षार्थीले बुक गरेपछि भदौ अन्तिम सातासम्मलाई भरिएका हुन् । ‘टाईट–टाईट नै छ’ होटल एशोसिएशन नेपा�. . .


वैकल्पिक सिकाइ ः ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

काठमाडौँ। कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रामीण क्षेत्रमा रेडियोको पहुँच र प्रभावकारिता शहरी क्षेत्रमा भन्दा बढी देखिएकाले विद�. . .


चितवनमा रगतको अभाव

भरतपुर। जिल्लामा रगतको अभाव हुन थालेको छ । चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो । जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार के. . .


धरानबाट सरकारी छाप दस्तखत किर्ते तथा ठगी आरोपमा एकजना पक्राउ

धरान । धरान उपमहानगरपालिका–५ तल्लो देउरालीस्थित दिपक लिम्बुको घर डेरामा लिएर सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्दै आएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरि ठगी आरोपमा महोत्तरी पशुपतिनगर ४ घर भए�. . .


विराटनगर बसपार्कमा एक व्यक्ति मृत फेला

विराटनगर । विराटनगर बसपार्कमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बसपार्कको फुटपाथ (पेटी) मा वेवारिसे अवस्थामा मृत फेला परेको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा प्रहरी निरीक्षक मिलन थापाको टोलिले अनुसन्धान गरिरहेको हो ।. . .


कोरोना भाइरस ः सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे

काठमाडौँ| भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्क अनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ । भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट�. . .


मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा कानेपोखरीका एक युवाको मृत्यु

सुनसरी । सुनसरी रामधुनी ६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडी सवार सोही स्थानका २१ बर्षीय निरज राईको उपचार भईरहेको छ । गत . . .


जेसीभी दुर्घटनाबाट एक जनाको मृत्यु

संखुवासभा । संखुवासभा मकालु गाऊपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी(किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसीभी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. छन् । हिजो दिउसो २ बजे बि।क।ले चलाएको ज.१क.४. . .


पत्नीको स्मृतिमा भवन निर्माण

कानेपोखरी । मोरङ पथरी शनिश्चरे ३ शान्ती चोक निवासी मुक्तीनाथ गौतमले आफ्नो स्वर्गीय धर्मपत्नी गोमादेवी गौतमको सम्झनामा ‘गोमादेवी स्मृति भवन’ निर्माण गर्नु भएको छ । सो स्मृति भवनको उद्घाटन बिहिबार समाजसेवी सुनिल शर्माले गरेका हुन । उद्घाटनसँगै निर्माणकर्ता मुक्तिनाथले त्यस भवन स्थानीय श्री सिद्धे�. . .