समाचार

झापामा पनि घट्यो यस्तो घटना : घरमा पसेर अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्. . .


बिराटनगरमा पनि अन्य घर भन्दा ५०% कम खर्च र कम समयमा घर निर्माण गर्न सकिने प्रबिधि

बिराटनगर जेठ ९ , अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यताका साथ बिराट प्यानल संचालनमा आएको छ । यसका फाइदाहर�. . .


आज बिराटनगरको मौसम यस्तो छ , मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

बिराटनगर , जेठ ९ । पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथ�. . .


पुष्प थापाको कप्तानीमा प्रदेश न १ को क्रिकेट टिम छनोट , यस्तो छ प्रधानमन्त्री कप खेल्ने टिम

बिराटनगर जेठ ९ ,  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न १ को टिम छनोट भएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा जेष्ठ १०-२५ सम्म सन्चालन हुँदै गरेको प्रधानमन्त्री कप एकदिवसीय  राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७ प्रद�. . .


झापाको दमक चोकमा आगलागी हुँदा लाखौँको क्षति

दमक,  जेठ ९ गते । विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन ह. . .


पाँचथर हत्याकाण्ड : ९ जनाको हत्या गरी आत्महत्या गरेको आशङ्का गरिएका मानबहादुर शङ्कालु र रिसाहा

फिदिम, जेठ ९। सासू–ससुरा र साढुदाइको परिवारका नौ सदस्यको हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएका मानबहादुर माखिम बोली–व्यवहार नम्र भए पनि स्वभावमा भने शङ्कालु र रिसाहा भएको पाइएको छ । मानबहादुरले विगत पाँचवर्षदेखि मानसिक रोगको औषधि खाँदै आएको भतिजा नेलकल माखिमले बताउनुभयो । श्रीमतीसँग बारम्बार झ. . .


निर्मलाको आमाले लिइन् राहतः ‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’

काठमाडौ, ९ जेठ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुप. . .


बिद्यालयको ऋण तिरिदिने धनकुटाका वडा अध्यक्ष

धनकुटा, ९ जेठ । स्थानीयतहका जनप्रतिनिधिहरु भ्रष्टचार र अनियमिततामा संलग्न भएको गुनासो आउने क्रम बढ्दो छ । तर धनकुटा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास घिमिरेले भने आफुले अहिलेसम्म प्राप्त गरेको सेवा सुविधावाट स्थानीय विद्यालयको ऋण तिरिदिएका छन् । स्थानीय ज्वालादेवी प्राथमिक विद्यालयको व्�. . .


एक महिना नवित्दै तीन बुहारीको हत्या

लहान, ९ जेठ। घरेलु हिँसा अन्तर सिरहामा एक महिना नवित्दै तीन महिलाको हत्या भएको छ । सिरहामा छोरा नपाएको भन्दै एक महिलाको हत्या भएको छ । यस अघि दूई महिलालाई हत्या गरेको सार्वजनिक भएको छ । कर्जन्हा नगरापालीका–११ हटलेटवाका चन्देश्वर यादवले आफ्नै श्रीमती ३१ वर्षीया रितु यादवको घाँटी थिचेर हत्या गरेको माइत. . .


राष्ट्रियसभामा रसायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ, ९ जेठ । राष्ट्रियसभाका सांसदहरुले कृषकहरुलाई तत्काल रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी राष्ट्रिय सभाका सांसदहरुले जंगली हात्ति नियन्त्रणका लागि आवश्यक प्रविधिको विकास गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । आज राष्ट्रिय सभा बैठकको शुन्य समयमा ब. . .


झापाबाट १७ किलो लागु औषध चरेससहित तीन जना पक्राउ

झापा, ९ जेठ । झापाको काँकडभिट्टाबाट १७ किलो लागु औषध चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर– ८ का सञ्जय दर्जी, मनोज दर्जी र धनकुटा पाख्रीबास–४ का राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । चरेससहित उनीहरूला�. . .


कतै तपाईं ब्युटी पार्लरबाट रोगहरू त ल्याइरहनुभएको छैन ?

एजेन्सी, ८ जेठ । आजकल पार्टीहरूमा जानुअघि महिलाहरू ब्युटी पार्लरमा शृंगार गर्न पुग्छन् । सुन्दर देखिने प्रयासमा उनीहरू नजानिकनै रोग पनि बोकेर आउने सम्भावना रहन्छ । पार्लरमा प्रयोग हुने सामग्री राम्रोसँग सफा नभएमा संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले संक्रमणबाट बच्नका लागि यी कुराहरूमा ध्यान दिनु�. . .