समाचार

मङ्सिर १९ गतेदेखि बाघ गणना

चितवन । नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ. . .


माओवादी केन्द्र धनपालथान गाउँपालिकाको अध्यक्षमा सरदार

विराटनगर । नेकपा माओवादी केन्द्र धनपालथान गाउँपालिकाको नयाँ कार्यसमिति चयन भएको छ । ग्यानन्द सरदारको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन भएको हो । मंसिर ११ गतेको महाधिवेशनले धनपालथानको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गुनेश्वर यादव र मनोज मण्डल, महिला उपाध्यक्षमा कौशिला देवी �. . .


पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

एजेन्सी । पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिनुभयो । पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण �. . .


उत्तरी पेरूमा भूकम्प दश घाइते ७५ घर ध्वस्त

एजेन्सी । उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार बिहान ५ः५२ बजे सो भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसूस गरिएको थियो । छिमेकी मुल�. . .


हल्का हिमपातको सम्भावना

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा बङ्गालादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका साथै अरब सागर तथा आसपासमाको न्यून चापीय प्रणा. . .


विराटनगर विमानस्थल विस्तार : मुआब्जा निर्धारणमै अलमल

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण क्षेत्रको मुआब्जा निर्धारण गर्न गठित समितिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग बजेट माग गरेको छ । जग्गा आपूर्ति ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मूल समितिले मन्त्रालयसँग बजेटको व्यवस्था गर्न माग गरेको हो । मोर�. . .


चुरेको नदीजन्य पदार्थलाई चुरेमै रोक्न बाँध निर्माण

विजयकुमार साह ढल्केवर । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई जनकपुरले चुरे संरक्षण गर्न गत आर्थिक वर्षमा ४० स्थानमा बाँध (चेक ड्याम) निर्माण गरेका छन् । चुरेको नदीजन्य पर्दाथलाई चुरेमै रोक्न चुरे क्षेत्रको खहरे खोलामा बाँध निर्माण गरिएका हुन् । जनकपुर इकाइले आफ्नो कार्य �. . .


लुम्बिनी बौद्ध विश्वविद्यालय १७ औँ वर्षमा प्रवेश गर्दै

लक्ष्मण पौडेल भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयले सोमबारदेखि १७ औं विश्वविद्यालय दिवस मनाउन सुरु गरिएको छ । वि.सं.२०६१ सालमा स्थापना भएको विश्वविद्यालयले २०७० सालदेखि लुम्बिनीमा पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रा�. . .


क्यानाडामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप सतर्कता

एजेन्सी । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको जनाइएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका दुई जना नागरिकमा यो नयाँ भेरिए. . .


प्रदेश १ : मन्त्रालय फुटाउने तयारी

विराटनगर । पाँच दलीय गठबन्धनमा बनेको प्रदेश १ सरकारले भागबण्डा मिलाउन मन्त्रालय संख्या बढाउने लगभग निश्चित भएको छ। ‘संविधानले दिएको सीमाभित्र मन्त्रालय संख्या बनाउने’ बताउँदै आएको सरकारले मन्त्रालय विभाजन गर्न कार्यदल बनाएको छ । पाँच दलीय गठबन्धनले मन्त्रालय विभाजनका लागि आर्थिक मामिला तथा योज�. . .


छ महिनाभित्र डाटा इन्ट्री , एक वर्ष भित्र नतिजा

काठमाडौं । मङ्सिर ९ गतेदेखि फिल्डबाट सुरु गरिएको राष्ट्रिय जनगणना सम्पन्न भएपछि केन्द्रीय तथ्याङ्क विभागले छ महिनाभित्र डाटा इन्ट्री गरी एक वर्ष भित्र अन्तिम नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको छ । तथ्याङ्क प्रसोधन गर्न आन्तरिक तयारी शुरु गरिएकाले २०७९ कात्तिक भित्र जनगणनाको अन्तिम नतिजा प्रकाश�. . .


सुन प्रतितोला रु ९२ हजार

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम �. . .