समाचार

मोरङमा अध्यक्ष पदको लागी चारजनाको उम्मेदवारी, दुईजनाले फिर्ता लिने संभावना

विराटनगर । चैत्र २५ गते हुन गईरहेको नेपाल पत्रकार महासंघ मोरङ जिल्ला समितिको निर्वाचनमा २० पदका लागी ४७ जनाको उम्मेदवारी परेको छ । उमेदवारी परेकामध्ये दुईजनाले भने फिर्ता लिनसक्ने संभावना रहेको छ । अध्यक्षमा ४ जना सहित सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रिय परिषद सदस्य गरि ४७ जनाले उम्मेदवारी दर्ता ग�. . .


विराटनगर विमानस्थल विस्तार योजना : मोरङ र सुनसरीका एक हजार २६७ कित्ता जग्गा अधिग्रहण गरिने

विराटनगर । विराटनगर विमानस्थलको विकास विस्तार र स्तोरन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले विस्तार क्षेत्र भित्रको जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाएको हो । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम जग्गाधनी व्यक्तिहर�. . .


समय सगै छुट्दै गएका सपनाहरु

मानिसको एउटा चाहाना हुन्छ‌, कि उसलाई कसैले पनि‌ नजितोस,आफु हरेक कुरा अरु भन्दा राम्रो होस् चाहे त्यो दाजुभाइ/दिदी बहिनी, छोरा बाबु, साथी भाइ इत्यादि ,यो सबै मानिसमा भएको एक विशेषता हो । तर, मानिस केवल एक जना सग मात्र हार्न चाहन्छ, उसैले खाली आफुलाई पनि जितोस् भन्ने लाग्छ र आफुले जित्ता भन्दा पनि उसले जितेमा. . .


८७ केजी गाँजासहित दुईजना पक्राउ

इटहरी । सुनसरी कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र अर्का बिहारी मुखियालाई ८७ केजी गाँजासहित पक्राउ गरिएको छ । विशेष सुचनाका आधारमा प्रहरीले कोशी गाउँपालिका–४ कटान क्षेत्रमा बालुवामा गाडेर राखेको अवस्थाको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले दुई दिन अगाडी शनिबार ठु�. . .


पच्चिस ग्राम ब्राउनसुगरसहित झापामा एकजना पक्राउ

विराटनगर । लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित झापाबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ बर्षीय संजय लामा रहेका छन । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे कचनकबल–२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम . . .


चार केजी गाँजासहित उर्लाबारीका धिमाल पक्राउ

विराटनगर । उर्लाबारी–३ थापा चौक स्थितमा बस्ने ३८ बर्षीय प्रेम धिमाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन । उनलाई आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ के.जी. भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो । धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रह�. . .


आगलागीबाट बाइसलाख बराबरको क्षति

विराटनगर । एक नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीकोक्षति भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका–७ मा रहेको मटकेनी सामुदायिक वनबाट शुरु भएको आगलागीले जंगल नजिकै रहेको छबिलाल बस्नेतको घर जलेर पुर्ण रुपमा क्षति हुँदा घर भित्र रहको अ�. . .


सामाजिक संजालको सहि प्रयोगका सम्बन्धमा तालिम सम्पन्न

विराटनगरका युवाहरुको लागि सामाजिक संजालको सहि प्रयोगको तालिम शनिवार आयोजना गरिएको छ । बिइङ्ग लर्नर्सले आयोजना गरेको उक्त तालिम विराटनगरको जैन भवनमा सञ्चालन भएको थियो । करिब ३० जनाको सहभागीता रहेको उक्त तालिममा सामाजिक संजालको सहि प्रयोग कसरी गर्ने भन्ने विषयमा ओबि मिडिया प्रालिका कार्यकारी निर्�. . .


उर्लाबारीबाट तीनजना युवा लागुऔषधसहित पक्राउ

उर्लाबारी । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका–४ आइतबारेबाट तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ । लागू औषध ब्राउनसुगर ३६० मिली ग्रामसहित उर्लाबारी–४ का प्रबिन आचार्य आयुषा लिम्बु र बिशाल लिम्बुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेका उनीहरुमाथि थ�. . .


धरानका सब्जि बजारमा एनआईसीको क्यूआर कोड सेवा

विराटनगर । एनआईसी बैंकद्वारा धरानको सब्जी बजारमा क्यूआर कोड सेवा विस्तार गरिएको छ । अनलाइन बैकिङ्ग प्रणालीबाट भुक्तानी गर्न सहज बनाउने उद्देश्यले त्यहाँका व्यापारीहरुलाई क्यूआर कोड सेवा उपलब्ध गराइएको हो । सब्जि बजारका एकसय व्यापारीलाई एकैदिन क्यूआर कोड सवा उपलब्ध गराइएको छ । कार्यक्रममा नेपाल �. . .


लागूऔषध सहित २ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी ३ का ३३ बर्षीय बिक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरिएको हो । यसैगरी ईलाका प्रहरी क�. . .


सुनवर्सीमा आँखा शिविर

विराटनगर । मोरङको सुनवर्सी नगरपालिकाको बरडंगा स्वास्थ्यचौकीमा रामलाल गोल्छा आँखा अस्पताल र सङ्कल्प फाउण्डेशनको संयुक्त सहयोगमा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरिएको छ । आयोजित शिविरमा १२५ जनाले आँखा परीक्षण गराएका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनेन्द्र रिजाल, सुनवर्षीका मेयर शि. . .