विराटनगर । विराटनगर–११ का भिम कामतका जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा मृत्यु भएको विरोधमा मंगलबार पनि विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन् । गत शुक्रबार साढे तीन केजी गाँजासहित आफ्नै होटलबाट पक्राउ परेका कामतको आइतबार मृत्यु भएको थियो । आफन्तले मृत्युको कारण प्रहरी यातना रहेको बताउँदै न्य�. . .
पेरिस युरोपको शिथिल पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । युरोपेली पर्यटकहरूले कोभिड-१९ महामारीले गर्दा घरमै रहन वाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छोडेको खाडल भर्न मद्दत गरेका छन्। युरोपको पर्यटक र आतिथ्य उद्योग यस वर्ष मन्दप्रायः नै रहेको छ तर सुधारको झिनो सङ्केत भने देखिएका छन्। . . .
नयाँ दिल्ली भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका �. . .
बेइजिङ्ग | कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ । चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गर्नुभएको हो । विदे�. . .
विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनालाई ह्याम्बरले हिर्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनास्थल ‘लाश जाँच प्रकृति मुचुल्का’ गर्ने क्रममा मृतक छ जनाकै टाउकोमा ह्याम्बरले हिर्काएको पाइएको हो । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरे. . .
बैतडी नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित हुनुभएको छ । १४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित हुनुभएको थियो । विजयी हुनुभएका थापाले ५७ मत प्राप्त गर्नुभयो भने चन्दले ५३ मत मात्रै प�. . .
काठमाडौँ नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो । विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको �. . .
विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बिमा गराएका संत्रmमितहरुलाई सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा बिमा रकम भुक्तानीका लागि परमादेश माग गर�. . .
कञ्चनपुर सरकारी कामकाजको भाषाका आधारको निर्धारण र भाषासम्बन्धी सिफारिसको पञ्चवर्षीय प्रतिवेदनप्रति नेपाल राना थारु समाजले असन्तुष्टि व्यक्त गरेको छ । भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति असन्तुष्टि जनाएको हो । “कैलाली र कञ्चनपुरक�. . .
लन्डन | बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो । बेलायतमा हिजोमात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । यसैगरी. . .
इस्लामावाद पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । तर उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् । तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा अफगानिस्तान कब्जा गरेपछि सीमा क्षेत्रका नागरिकमा यस्तो अवस्था देखिएको हो । सीमा क्षेत्र�. . .
कपिलवस्तु । दैनिक जीवनमा सहजता ल्याउन कपिलवस्तुको सुद्धोधन गाउँपालिकाले अपांगता भएका १० जनालाई चारपाङ्ग्रे स्कुटर प्रदान गरेको छ । अपांगताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताइरहेका उनीहरुलाई सो स्कुटर प्रदान गरिएको हो । गाउँपालिका प्रमुख निसार अहमद खाँ, उप प्रमुख सुधादेबी पाण्डेय, प्र. . .