विराटनगर । एमाओवादी निकट अनेरास्वयू (क्रान्तिकारी) मा आवद्ध विद्यार्थी एमाले निकट अनेरास्ववियुमा प्रवेश गरेका छन् । जिल्ला सचिवालय सदस्य तथा महेन्द्र मोरङ क्याम्पस इकाई सचिव उमेश ढुङ्गाना, विराटनगर महानगर कमिटि अध्यक्ष बिक्रम चौधरी, जिल्ला कमिटि सदस्य रितिक यादवसहितको टोलि अनेरास्ववियुमा प्रवेश �. . .
पाँचथर । पाँचथर याङबरक गाउँपालिका ३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुलकुमार राईको मृत्यु भएको छ । बुधबार बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना भएको हो । दुर्घटनामा गम. . .
विराटनगर किराँत राई यायोक्खा कार्य समिति विराटनगरले निर्माण गरेको सामुहिक चुल्हो (खिम) को लागी किराँत राई यायोक्खा वेलायतद्धारा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिले विराटनगरमा मंगलबार आयोजना गरेको एक कार्यक्रम बिच समितिलाई भवन निर्माणको आर्थिक सहयोग गरिएको हो । किरात राई यायोक्खा वेलायतक�. . .
काठमान्डू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ । अध्यक्ष दाहालले शोक वक्तव्य मार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावप�. . .
काठमाडौँ बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको जनाएको छ । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई मंगलबार कास्कीको पोखरा महानगरपालिका–१८ स�. . .
सनुसरी धरानमा मंगलबार सम्पन्न पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले रुपन्देही बास्केटबल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात . . .
बेलायत,फ्रान्स,जर्मनीलगायत विश्वका २० भन्दा बढी मुलुकका नेताहरूले भविष्यमा हुने विश्वव्यापी महामारीहरूविरूद्ध लड्न तयारीका लागि अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मनीका चान्सलर एङ्गेला मेर्कलसहितक�. . .
इटहरी । सुनसरी भोक्रहा नरसिंह–४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उराउको म्या�. . .
ओखलढुङगा ।ओखलढुङगा खिजिदेम्बा–६ भित्तेमा ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको हो ।. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सांसदहरूले फिर्ता भएका छन् । नेपाल समूहका १६ जना प्रदेशसभा सदस्यहरूले मंगलबार मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् । मुख्यमन्त्री राईले. . .
काठमाडौ नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला विरुद्धमा नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका नेताहरु र वरिष्ठ अधिवक्ताहरु सहित सर्वोच्च पुगेर निवेदन दर्ता गराउनु �. . .
नवराज कट्टेल विराटनगर । धनकुटाको शहिदभूमि गाउँपालिका–१ सिम्ले, वडा नम्बर २ को त्रिवेणी र साँघुरीगढी गाउँपालिका–१ साङ्कामा तथा उदयपुरको बेलका–७ आमनेसामनेमा पर्दछन् । धनकुटाका तीन क्षेत्र र उदयपुरको बेलका–७ लाई केन्द्र भाग बनाएर सप्तकोशी नदी बग्दछ । नदीको बीचमा रहेको ढुङ्गालाई किराँत धर्मालम्बीह�. . .