समाचार

विराटनगरमा जारी जुत्ताचप्पल व्यापार मेलामा १ करोड मुल्य बराबरको कारोबार

विराटनगर । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विराटनगरमा जारी विराट जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोडको हाराहारीमा कोरोबार भएको मेला आयोजक समितिले जनाएको छ । गत चैत्र ५ गतेबाट विराटनगर ७ रङगेली रोड नेपाल बङगलादेश बैंक उत्तरपटीको खाली संरचनामा जारी जुत्ताचप्. . .


हास्य कलाकार मनोज गजुरेल हिमालय दर्शन कलेजको अभिमुमिकरण कार्यक्रममा

विराटनगर । हास्य कलाकारका पिता भनेर चिनिदै आएका मनोज गजुरेल हिमालय दर्शन कलेज विराटनगरले आयोजना गर्न लागेको २ दिने अभिमुखिकरण कार्यक्रममा सहभागिता जनाउने भएका छन् । विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजले यसैवर्षको शैक्षिक सत्रमा नयाँ भ�. . .


विराटनगर–१६ बाट लागूऔषधसहित १ जना पक्राउ

विराटनगर । मोरङ बिराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधी सहित १ जना पक्राउ परका छन् । आज दिउँसो साढे १२ बजे लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठकोलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रित औषधी एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल�. . .


करेन्ट लागी १ जनाको मृत्यु

पाँचथर । पाँचथर फिदिम नगरपालिका १२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा १० बजे मृत्यु भएक. . .


नियन्त्रित औषधी सहित १ जना पक्राउ

इटहरी । सुनसरी धरान १५ का ३० बर्षीय दुर्गा बहादुर राईलाई नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । बुधबार दिउसो १२ बजे राईलाई नियन्त्रित औषधी डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।. . .


काठमाण्डौंका लागि उडेको जहाज एक घण्टा आकाशमै होल्ड गरेर विराटनगर फर्किएपछि………..

विराटनगर । विराटनगरबाट ६३ जना यात्रु बोकेर काठमाण्डौंका लागि उडेको जहाज मौसमका कारण बुधबार राती एक घण्टापछि विराटनगरमै ल्याण्ड हुनु परेको छ । काठमाण्डौंमा बढेको प्रदुषणका कारण एप्रोजमा पुगेको बुद्धको एटीआर ७१६ नम्बरको जहाज बुधबार राती १०ः३० बजे विराटनगर फर्कनु परेकोे थियो । जहाजमा अन्य कुनै समस्य. . .


मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । मोरङ रतुवामाई नगरपालीका ३ बस्ने ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधवार बेलुका ५ बजे सोही स्थानमा मे११प ५४५५ नम्बरको मोटरसाईकलले पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईतेको रंगेली अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे म�. . .


‘रोलिङ नेक्सस’ व्यवसायिक सामाजिक सञ्जाल प्रदेश नं.१ बाट सुरूवात

विराटनगर । झण्डै छ महिना लामो परीक्षणपछि नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ को प्रदेश १ बाट औपचारीक रुपमा शुभारम्भ गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उक्त अनलाइनसहित त्यसका तीनवटा मोबाइल एप्लिकेशनको शुभारम्भ गर्नभएको हो । सञ्जालको उद्घाटन कार्यक्रमलाई सम्बोधन. . .


सौतेनी आमा बलात्कार गर्ने पुरुषलाई जन्मकैदको फैसला

त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभय�. . .


आज ‘अप्रिल फुल’ ! होशियार कतै मुर्ख बन्नुहोला

विराटनगर । आज अप्रिल फुल अर्थात अप्रिल महिनाको १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिनको रुपमा लिइन्छ । ती देशमा अरुलाई मूर्ख बनाएर मजाकको पात्र बनाउँदै आजको दिनमा रमाइलो गर्ने गरिन्छ । पछिल्लो केही वर्ष यता नेपालमा पनि यसको प्रभाब देखिन थालेको छ । नेपालमा पनि एक अर्कालाई झुक्याएर ‘अप्र�. . .


भारतमा दोस्रो चरणको संक्रमणको जोखिम भईरहदा रानी बोर्डरमा रोकिएन चोरबाटोको आवातजावत

विराटनगर । छिमेकी मुलुक भारतामा दोस्रो चरणको कोरोना भाइरसको उच्च जोखिम भईरेको बेला सिमा क्षेत्र भारतबाट नेपाल आउजाउ गर्नेको संख्या बढीरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी सरकारले गत चैत्र ११ देखि भारतीय सीमाहरु बन्द राखेको छ । तर पछिल्लो समय विभिन्न चोर�. . .


बंगलामुखी मन्दिरमा नि:शुल्क आँखा जाँच, ३७ जनामा मोतियाबिन्दु

झि:पुच. बंगलामुखी मन्दिरमा नि:शुल्क आँखा जाँच शिविर आयोजना भएको छ । तिनटोलीया समाज सेवा समितिको आयोजनामा र राम लाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको सहयोगमा उक्त आँखा शिविरको आयोजना भएको हो । शिविरबाट २ सय ६७ जना व्यक्तिहरुको निशुल्क आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएकाहरु मध्ये ३७ जनामा मोतिया�. . .