विराटनगर । नेपाल पत्रकार महासंंघले पार्टी प्रतिनिधि र सदस्य बनेका पत्रकारहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै महासंघले यस्तो चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा . . .
काठमाडौं । पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले नेपालम�. . .
विराटनगर । नेपाल जेसिजका लागि राष्ट्रिय अध्यक्ष २०२२ जिताऔ अभियानका लागि विराटनगरको कञ्चनबारीमा जिताउ अभियान सचिवालय स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सचिवालयको उद्घाटन गरेका हुन् । सचिवालयले जेसिजका शाखाहरुसँग निरन्तर सम्पर्कमा रहेर श्यामसुन्दर पौडेललाई जिताउनका. . .
काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा ब्रिगेडले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले हरायो । ब्रिगेडको रोमाञ्चक जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गर्नुभयो । एपीएफका आशिष लामा र विक्क�. . .
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुुर आलेले आध्यामिक एवं योग पर्यटनका रुपमा नेपाललाई विश्वसामु परिचित गराउन ब्राण्ड एम्बासिडरको भूमिका लागि भारतीय योग गुरु स्वामी रामदेवलाई आग्रह गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषले �. . .
सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्नुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम�. . .
भालुखोप (सर्लाही) । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका वडा १२ भालुखोप र जलकिनीका स्थानीयवासी वर्र्षौदेखि दुषित पानी पिउन बाध्य भइरहेका छन् । एक गाग्रो पानीका लागि तीन घण्टा पैदलयात्रा गर्दा पनि शुद्ध पानी पाउँदैनन् । हिउँदयामभरी एक गाग्रो पानीका लागि तीन घण्टा पैदल हिँडेर जानुपर्ने. . .
काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई तीन–दुई गोलले हरायो । बराबरीतर्फ गएको खेलमा इन्ज्युरी समयको दोस्रो मिनेटमा सुरज ग�. . .
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै उपाध्यक्ष रावलले आफूले आजै उम्मेदवारी घोषणा गर्न लागेको बताउनुभयो । नेता रावलले केही छिनमा काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्म�. . .
मोरङ ।मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ । हिजो राती ८ बजे ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले संका लागी चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो । गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका ३. . .
झापा ।झापा दमक नगरपालिका ४ स्थितमा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जना जुवाडेहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेर वहादुर कार्की, �. . .
धनकुटा ।धनकुटा छथरजोरपाटी गाऊपालिका ३ चिउरीबोटेका २४ बर्षीय राजन लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भए सगै राई पक्राउ गरिएको हो । पक्राउ परेका राईको जिल्ला प�. . .