बिराटनगर । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र समामुखले पढ्ने र राष्ट्रिय गानमा सरिक हुने बाहेक प्रदेश १ प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकले कुनै प्रक्रिया अगाडी नबढाई स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको हो । प्रदेश प्रमुखको पत्र वाचन �. . .
विराटनगर । मोटरसाइकल र सिटी रिक्सामा राखेर भारत लैजादै गरेको अवस्थामा एघार सय लिटर डिजल प्रहरीले बरामद गरेको छ । प्लाष्टिकको जर्किनमा भरेर मोटरसाइकलको दुवै साइडमा बाँधेर भारत तस्कर हुँदै गरेको इन्धन प्रहरीले विराटनगर–११ केसलिया सडक खण्डबाट नियन्त्रणमा लिइएको हो । नेपालबाट भारत लैजाँदै गरेको उक्. . .
विराटनगर। प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठकमा संभावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा परिसरमा प्रहरीको संख्या बढाइएको छ । केहिबेरमा सुरु हुने सातौ अधिवेशन नेकपाको विवाद र विभाजनउन्मुख घटनाले प्रभावित बन्ने संभावना बढेको छ । संभावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीको संख्या बढाइएको हो । सत्ता. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाइए पक्राउ गरेको हो । मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको थियो। लागुऔषध सहित पक्राउ परेका उनका सम्बन. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण सेवा सुरु गरेको छ । सोमबार कोभिड परीक्षणको नयाँ प्रविधि एन्टिजेन टेष्टको शुभारम्भ विराटनगरका मेयर भीम पराजुलीले गरेका हुन् । २० मिनेटमा परीणाम थाहा पाइने सो परीक्षण मेयर पराजुलीको गरिएको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सं�. . .
७ महिनापछि भोली माघ ७ गते बुधबारबाट प्रदेश नं १ को प्रदेशसभाको ७ औं हिउदे अधिवेशन सुरु हुदैछ। बैठकका लागि बैठक कक्षको पहिलेका कुर्सीहरु फेरीएको छ । अहिले सभाहलको कुर्सिहरु वेल्डिङ गरिएको छ । प्रदेशसभाको हिउँदे अधिवशेन भोली अपरान्ह २ बजे बोलाइएको छ । बैठकका लागि कुर्सी निकाल्न नमिल्नेगरी ‘वेल्डिङ’ �. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१० सिमरिया स्थित मंगलबार भएको उईनगर माईक्रो दुर्घटनामा परेर ३ जना मृत्यु भएकोछ भने ८ जना घाइते भएका छन् । विराटनगरबाट यात्रु लिएर विरगन्जको लागी जादै गरेको प्रदेश १ को ०२–००१ज ३८६८नम्बरको माईक्रो संग विपरित दिशाबाट आउदै गरेको को.३४प ४६९४ नम्बरको मोटरसाइकल एक आपस�. . .
बिराटनगर । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका (४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई(२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH ) घोषित भएका छन् । विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अप�. . .
जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्. . .
जिल्लामा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । विश्वका औद्योगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिँदै गर्दा हाम्रोजस्तो असमान भौगोलिक अवस्थिति भएका मुलुकमा सडक दुर्घटना मृत्युको कारक तत्व बन्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुस�. . .
विराटनगर । नेपाल चिकित्सक संघ कोशी विराटनगरको अध्यक्ष डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार राती सार्वजनिक भएको निर्वाचनको मत परिमाण अनुसार सिलवालको प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरेका छन् । संघमा श्रेष्ठ सम. . .