समाचार

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन : केन्द्रिय सदस्यमा न्यौपानेको उम्मेदवारी घोषणा

विराटनगर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा १ नं. प्रदेश निर्वाचन क्षेत्रबाट तुलसीप्रसाद न्यौपानेले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश नं. १ को प्रदेशसभा सदस्य समेत रहेका उनले आउँदो महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् । संखुवासभाबाट प्र�. . .


मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङ । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिन�. . .


भारतमा एक दिनमा १० हजार ४८८ नयाँ सङ्क्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ । यो सङ्ख्या कूल सङ्क्रमित भएका मध्येको ०.३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतब�. . .


झापामा प्रदेश स्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ प्रतियोगिता हुने

झापा । झापाको बिर्तामोडमा आउँदो फाल्गुुण २७ र २८ गते प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा प्रतियोगिता हुुने भएको हो । शनिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिईएको छ । प्रतियोगितामा महिला र पुरुष गरि १ सय जन�. . .


कांग्रेस प्रदेश क्षेत्र निर्वाचन : मोरङमा पौडेल–कोइराला पक्ष बलियो, संस्थापनका दुई सभापति मात्र विजयी

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना �. . .


सेलो बिटको ‘एक बचन बोल्दैमा’ सार्वजनिक

काठमाडौँ । उडी जाने पन्छी बोलको भिडियोको सफलता पश्चात गायक सुदिपकुमार थकालीले एक बचन बोल्दैमाको म्युजिक भिडियो सार्वजनिक गर्नुभएकाे छ । तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द र सङ्गीत छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ। राम केसीले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहले निर्देश. . .


नेपालमा प्रथमपटक सन्थाली वर्णमाला सार्वजनिक

लीला झापाली बिर्तामोड । पूर्वी तराई भागमा बसोवास गर्दै आएका अत्यन्त लोपोन्मुख सन्थाली भाषाको सन्थाली वर्णमालाको लोकापर्ण गरिएको छ । आदर्श बहुमुखी क्याम्पसमा विविएस तेस्रो वर्षका विद्यार्थी शिवु मुर्मुद्वारा लिखित सन्थाली वर्णमाला –ओल चिकी)को पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विशेष कार्य. . .


म्यानमारलाई चीनद्धारा कोरोना विरुद्धको खोप सहयोग

एजेन्सी । म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ । म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ पछिल्लो पटक क�. . .


खेलकुद मन्त्रीद्वारा कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीको शिलान्यास

सिराज खान नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को सिलान्यास गर्नु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधीण अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्र�. . .


प्रदेश नं २ मा थप नियुक्त मन्त्रीहरुको शपथ ग्रहण

लक्ष्मी चौधरी जनकपुरधाम । प्रदेश नं २ काे सरकारमा नव नियुक्त दुई मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवले मन्त्री पदकोे शपथ ग्रहण गर्नुभएको हो । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानुन, न्याय तथा . . .


सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि भने कुनै पनि पेसी तोक्नुभएको छैन । मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि . . .


इन्टरपोल महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक थापा क्षेत्री टर्की प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९ औँ महासभामा सहभागी हुन टर्की प्रस्थान गर्नुभएको छ ।महानिरीक्षक क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा संचालन हुने इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो । इन्टरपोल नेपालक�. . .