झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न स�. . .
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनाएको छ । बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको स. . .
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्�. . .
काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको निर्देशक दिनेश राउतले बताउनुभएको छ । आइतबार दरबारमार्गस्थित राइजिङ मलस्थित चलचित्र भवनमा ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले समाचारमा आएका घटनाक्रम र सहकारी पीडतको विषय बुझेर चलचित्. . .
विराटनगर । विराटनगरको महावीर चोकमा आज (सोमबार) बेलुकी ६:३० बजेदेखि बजाज पल्सर N125 को भव्य सार्वजनिक कार्यक्रम हुने भएको छ। नेपालको अटोमोबाइल क्षेत्रमा लोकप्रिय बजाज ब्रान्डले आयोजना गर्न लागेको यस कार्यक्रममा सर्वसाधारणको निःशुल्क प्रवेश रहनेछ। कार्यक्रमलाई विशेष बनाउन नेपाली संगीत क्षेत्रका चर�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एक�. . .
काठमाडौं । महिला टी–२० विश्वकपका लागि नेपालले आज(सोमबार) संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यस खेलमा जित नि�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ । आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो। साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८. . .
हेमन्त जोशी/रासस काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट पर्याप्त नभएको बताउनुभएको छ । राष्ट्रिसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा उहाँले बजेट अभावका कारण अतिकम विकसित मुलुकबाट (ए. . .
प्रेम देवान विराटनगर । गृहमन्त्री रमेश लेखकले केहीदिन अघि विराटनगरमा आएर सिमा नाकामा कडाई हुनुपर्छ भनेर सुरक्षाकर्मीहरुलाई कडा निर्देशन दिए । विराटनगरमा भएको कोशी प्रदेशको सुरक्षा गोष्ठीमा ३० दिनभित्र सीमा नाकामा कडाई हुनेगरी काम देखिएन भने गृहमन्त्रालयले आफै एक्शन लिने भनेर बोलेका थिए । उनले यस�. . .
विराटनगर । विराटनगरमा टिभिएस मोटरसाइकलले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न अफरहरू सहित ‘एक्सचेन्ज मेनिया’ कार्यक्रम आजदेखि सञ्चालनमा ल्याएको छ । कार्यक्रम आजदेखि सुरु भएर जेठ ९ गतेसम्म विराटनगरको मुनालपथस्थित पंजाबी पेट्रोल पम्प अगाडि सञ्चालन ल्याएको हो । टिभिएसको विराटनगरस्थित आधिक. . .
भीष्मराज ओझा/रासस काठमाडौँ । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक संवादको पहिलो संस्करण यही जेठ २ गतेदेखि ४ गतेसम्म भएको थियो । संवादले जलवायु परिवर्तनको जोखिममा रहेका . . .