समाचार

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर (झापा) । सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् । सरकारले यस वर्षका लागि चैते धानको समर्थन मू. . .


विराटनगरका सार्वजानिक सेवा प्रवाहका कार्यालयको सिँढीमा राखिएका भगवानका तस्बिर हटाउन माग

विराटनगर । सार्वजानिक सेवा प्रवाहका कार्यालयहरुका सिँढीका भित्तामा भगवानका तस्वीर टाँसिने प्रचलन बढ्यो । कार्यालयलाई सफा राख्न भगवानका तस्वीर राखेपनि कसै न कसैले पिच्च थुक्ने अनि त्यसपछि थपिदैं जान थाल्यो । जसले कार्यालय त फोहोर भयो, तर धार्मिक रुपमा आस्थावानहरुको मर्म र भावनामा त्यसले झन् चोट पु¥�. . .


सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय . . .


नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १३ करोड ७४ लाख १४ �. . .


लागूऔषध नियन्त्रणका लागि संगठित हुन जरुरी : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले समाजमा लागूऔषधको अवैध कारोबारदेखि दुर्व्यसनले अवस्था भयावह रहेको भन्दै त्यसको नियन्त्रणका लागि सबै संगठित हुनुपर्नेमा जोड दिएका हुन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष�. . .


कार्यकर्तालाई समर्पित बनाउने हो ‘झोले’ होइन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले आफ्‌ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन् । आज(आइतबार) पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्‌�. . .


विराटनगरका सफाई कर्मचारी : ट्याक्टरमा गमबुट झुण्ड्याएर चप्पल लगाउँछन्

इन्दु साहविराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बिहानदेखि शहरको सफाईमा काम गर्ने र फोहोर संकलनमा खटिने कर्मचारी संक्रमणको जोखिममा देखिन्छन् । उनीहरुले सफाईको काम गर्दा अपनाउनु पर्ने मापदण्ड र विधी अपनाएको देखिदैन । अझै यतिसम्मकी उनीहरुको स्वाथ्य सुरक्षालाई भन्दै दिएको गमबुट ट्याक्टरको डाला. . .


अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने

काठमाडौं । अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन भएको छ । आज(आइतबार) विज्ञप्ति जारी गर्दै विभागले यस्तो जानकारी दिएको हो । यसअघि २० जेठमा घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको �. . .


नेपालमै पहिलो पटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलो पटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःन�. . .


हरित क्रान्तिमा तेह्रथुमका किसान

बबिता राई/रासस तेह्रथुम । फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनैबेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासी अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो । आम्दानीको मुख्य स्रोत अलैँची मासिँदा उहाँमा चिन्ता थपिनु स्वाभाविक थियो । त्यहीबेला क. . .


सप्तकोशी नदीमा बेपत्ता गोताखोरको श*व भेटियो

धरान (सुनसरी) । विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको शव आज भेटिएको छ । सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आज विहान ११ बजे कोशी ब्यार�. . .


भारतको मणिपुरमा हिंसापछि कर्फ्यू आदेश जारी

इम्फाल (भारत) । जातीय तनावले ग्रसित भारतीय राज्य मणिपुरले कट्टरपन्थी समूहका केही सदस्यको गिरफ्तारीको विषयमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएपछि इन्टरनेट बन्द र कर्फ्यू लगाएको प्रहरीले आइतबार बताएको छ । भारतको उत्तरपूर्वमा रहेको मणिपुरमा दुई वर्षभन्दा बढी समयदेखि मुख्यतः हिन्दू मैतेई ब�. . .