प्रेम देवान विराटनगर । विराटनगरमा भदौ १ गते निकालिने यसपटकको रथको बनावट र स्वरुप फरक देखिने भएको छ । यसपटकदेखी रथलाई आकर्षक ढंगले निर्माण गरी विगतको भन्दा फरक बनाईने भएको हो । श्रीराधाकृष्ण रथयात्रा समारोह समिति २०८२ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी रथयात्राको तयारीबारे जानकारी �. . .
विराटनगर । ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारीमा नियुक्ति गर्नुपर्ने माग राख्दै नेपाल विधुत प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगरमा कर्मचारीहरूले धर्ना दिएका छन् । नेपाल विद्युत प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगरमा सोमबार ज्यालादारी कर्मचारीहरुले धर्ना दिएका हुन् । �. . .
काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर गैरेले टियू क्रिकेट मैदानमा भएको काम सन्तोषजनक रहेको बताएका छन् । सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिकोतर्फबाट अनुगमन गर्दै उन�. . .
इन्दु कुमारी साह विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा विराटनगरमा प्रधानमन्त्री पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रि पार्क नाम राखिएको बहुवर्षीय योजना अन्तर्गत निर्माणकार्य भईरहेको हो । विराटनगर महानगरपालिकाका योजना महाशाखाका ईन्जिनियर स�. . .
विराटनगर । कोशी प्रदेशमा समुदायसँग प्रहरी साझेदारीका कार्यक्रम एकवर्षमा २२ हजार बढी भएका छन् । प्रहरीसँग २ लाख ३८ हजार नागरिक एकवर्षमा कार्यक्रममार्फत जोडिएका हुन् । ‘हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी’ नारासहित भएको कार्यक्रम सक्षम र सवल बन्दै आएको दावी प्रहरीले गरेको छ ।. . .
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १७ जना बेपत्ता भएका हुन् । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएक�. . .
काठमाडौं । सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा नेपाल सरकारका सबै मन्त्रालयका सचिवहरुसँग छलफल भएको छ ।बैठकमा आर्थिक वर्षको बेरुजु तथा राजस्व संकलनका विषयमा केन्द्रित भएर विस्तृत छलफल गरिएको हो ।बैठकमा बोल्दै अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले बेरुजु फछ्र्यौटको गति सुस्त भएक�. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लगेर प्रविधिमैत्री बनाउने बताएका छन् । सोमबार काठमाडौंमा श्रम मन्त्रालयले गरेको श्रम संसार नागरिक एपको शुभारम्भ कार्यक्रममा उनले प्रविधिमैत्री सेवा प्रवाह गर्ने र स. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् । सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् । उन�. . .
विराटनगर । एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुईवटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसिपी परिसरमा गोदाम र पार्किङ तथा आईसिपीसँग कोशी राजमार्गलाई जोड्ने लिंक रोड निर्माणको प्रक्रिया बढाएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशि�. . .
विराटनगर । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा बहुआयामिक उपलब्धि हासिल गर्दै संघीयताको औचित्य पुष्टि गर्ने प्रयास गरेको जनाएको छ । पूर्वाधार विकासदेखि नागरिक सेवा सुधार, लगानी प्रवद्र्धनका साथ वित्तीय अनुशासनसम्म�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आग�. . .