बैतडी विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् । विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । बीमा भरेमा अनुदान �. . .
भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । गए राति करिब ११ः०० बजेतिर काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस�. . .
सिन्धुली नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई राहत प्याकेज हस्तान्तरण गरिएको छ । स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज हस्तान्तरण गरिएको हो । सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले १५१ थान र�. . .
महोत्तरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज�. . .
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभाव. . .
कास्की गण्डकी प्रदेशका नव नियूक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्नु हुने भएको छ ।पोखरेलले असार ४ गते शुक्रबार प्रदेशको आठौं अधिवेशनको १४ औं बैठक बस्ने कार्यक्रम रहेकाले सोही बैठकबाट विश्वासको मत लिने र त्यस पछिमात्रै प्रदेशको थप मन्त्र. . .
काठमाडौँ सोमबारदेखिको निरन्तर अविरल वर्षाका कारण मेलम्ची खोलामा बाढी आएपछि मेलम्ची आयोजना प्रभावित भएको छ । आयोजनाको क्याम्पमा बसेका केही मजदुर सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजना निर्माणस्थलमा बुधबार हेलिकप्टरबाट केही मजदुरको उद्धार गरिएको छ । समितिका सूचना अध�. . .
विराटनगर । गोर्खा सेमेस्ट्री ट्रष्ट नेपालद्धारा विराटनगरमा रहेको कोशी अस्पताललाई ४ थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । करिब ४ लाख बराबर मुल्य पर्ने ४ थान पोर्टेवल भेन्टीलेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासलाई गोर्खा सेमेस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार �. . .
प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४१, मोरङमा १२५, �. . .
मोरङको कटहरी गाउँपालिका वडा नं. १ का किसानहरुलाई ५० प्रतिशत सरकारी अनुदानमाआधुनिक कृषि यन्त्र तथा उपकरण प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बुधबार कृषि ज्ञान केन्द्रद्वारा कटहरीका ५० जना किसानहरुलाई आधुनिक यन्त्र उपकरण प्रदान गरिएको हो । कृषिमा यान्त्रिकरण गर्ने उद. . .
विराटनगर । प्रदेशमा १ को राजधानी विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ । कलेजमा आज बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले जिपी फाउण्डेशन प्रदेश १ को नेतृत्वमा लकडाउनको अवधिमा अति विपन्न ५० परिवारलाई पुग�. . .
विराटनगर । कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एमुलेन्स सेवा ल्याएको हो । . . .