समाचार

दुहबी ग्रिडको कन्ट्रोल रुममा बाढी पसेपछि विराटनगरमा विद्युत अवरोध

विराटनगर । निरन्तर बर्षाका कारण नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिडमा बाढी पसेपछि विराटनगरको विद्युत अवरुद्ध भएको छ । विराटनगर वितरण केन्द्रमार्फत वितरण हुने सबै ग्रिडमा एकै पटक विद्युत अवरुद्ध भएको हो । विराटनगर वितरण केन्द्रले ४ वटा सब–स्टेशनको २५ ग्रिडमार्फत विद्युत आपूर्ति गर्दै आएको छ । ट�. . .


मौसमी खराबीका कारण मंगलबार काठमाडौं–विराटनगर हवाई उडान प्रभावित

विराटनगर । मौसमी खराबीका कारण मंगलबार काठमाडौं–विराटनगर हवाई उडान प्रभावित बनेको छ । हावाहुरी सहितको अविरल बर्षाका कारण हवाई उडान प्रभावित बनेको हो । मंगलबार विराटनगरबाट काठमाडौं उडान हुनुपर्ने २ वटा जहाजले उडान भर्न नसकेर विराटनगरमै रोकिए । बुद्ध एयरको १ र श्री एयरको १ जहाजले उडान भर्न नसकेको विर�. . .


निरन्तर बर्षाका कारण धरान-धनकुटा सडकखण्ड अवरुद्ध

विराटनगर । निरन्तरको वर्षाका कारण धनकुटाको लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ । लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा करिब ५० मिटर सडक बगाउँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । मङ्गलवार दिउँसो करिब ४ बजे पानीको बहाव उच्च भएसँगै लेउती खोलाको धार �. . .


कञ्चनजङ्घा क्षेत्रमा निरन्तरको वर्षाले पर्यटक अलपत्र

ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटकहरु वर्षाका कारण अलपत्र परेका छन् । तीन दिनदेखि निरन्तर परेको वर्षाले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकहरु बाटोमै अलपत्र परेका हुन् । आइतबार सुरु भएको वर्षा सोमबार दिउँसो केही समय रोकिएपनि त्यसयता वर्षा अविरल भइरह�. . .


प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, सं�. . .


धरानमा पहिरोले घर पुरिदा दुई जना बालबालिकाको मृत्यु

धरान । धरानमा आज परेको अबिरल बर्षासँगै झरेको पहिरोले घर पुरिदा दुई जना बालबालिकाको मृत्यु भएको छ । सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राईको पुरिएर मृत्यु भएको हो । आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएक. . .


कार्तिके झरीले खहरे र खोलामा बाढी, धानको पाँजा र निन खेतमै डुब्यो

विराटनगर । सोमबार रातिदेखि परेको वर्षाका कारण पूर्वी तराई तथा पहाडी जिल्लाको धानी बालीमा क्षति पुगेको छ । बंगालको खाडिमा र मध्य भारतमा रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणाालीको संयुक्त प्रभाव नेपालमा परेका कारण लगातार भईरहेको वर्षाले धान बालीमा क्षति पुगेको हो । मौसम पूर्वानुमान महाशाखा. . .


‘जाग्राम बसेर बचाएको धानबालीलाई वर्षाबाट जोगाउन सकिएन’

तीन दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको केन्द्रका बाली विज्ञ शालिकराम भट्टाराईले जानकारी दि�. . .


एमालेको नयाँ मापदण्ड : प्रतिनिधि बन्न १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने

काठमाण्डौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनले प्रतिनिधिको हकमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने मापदण्ड तय गरेको छ । असोज १५ देखि १७ गतेसम्म भएको महाधिवेशनले विधान संशोधन गर्दै सो मापदण्ड तोकेको हो । संशोधित विधानको धारा ६३ यो व्यवस्था गरिएको छ । यस्तै धारा ६३ को उपधारा १ मा भने महिला, दलित, श्. . .


मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाईते

विराटनगर । सुनसरीको पुर्वपश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु र दुईजना गम्भीर घाईते भएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका १६ स्थित जालपा पेट्रोल पम्प नजिकै दुर्घटनामा परि रामधुनी नगरपालिका १ का २२ बर्षीय मुकेश सरदारको मृत्यु भएको हो । मोटरसाईकलमा सवार रहेका. . .


यस्ता छन् टेलिकम नेटवर्कबाट निःशुल्क चलाउन सकिने बेवसाईट

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइटहरु निःशुल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाहा नहुन सक्छ । टेलिकमले ४ वर्षदेखि नेपाल सरकारका विभिन्न वेबसाइट मोबाइल डेटाबाट निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो । सरकारी सुचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ ट. . .


बैंकको ब्याजदर वृद्धिप्रति उद्योग परिसंघको विरोध

विराटनगर । कात्तिक महिनाको १ गतेदेखि लागू हुने गरि बैंकहरूले बढाएको ब्याजदरको उद्योग परिसंघ प्रदेश १ ले विरोध गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नरलाई गम्भीर ध्यानाकर्षण पत्र पठाउँदै उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले बैंकहरूले ब्याजदरमा अत्यधिक वृद्धि गरि उद्योग व्यवसाय र उत्पादनमा नै प्रहा�. . .