समाचार

तीनजना संक्रमितको विराटनगरका अस्पतालमा मृत्यु

विराटनगर । विराटनगरमा थप तीन जना नागरिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । सोमबार बिहान दुईजना र आइतबार राती एकजनाको मृत्यु भएको हो । सोमबार बिहान ६ बजे उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भ�. . .


विराटनगरको सडकमा किशोरीको ‘नो मिन्स नो’

विराटनगर । विराटनगरमा महिला हिंसा तथा बलात्कार विरुद्ध किशोरीहरुको एक समूहले प्रदर्शन गरेका छन् । बालिकामाथि हुने बालयौन दुव्र्यवहार, बलात्कार, जबरजस्तीकरणी तथा महिला हिंसा विरुद्ध उनीहरुले प्रर्दशन गरेका हुन । प्रदेश नं. १ को राजधानी विराटनगरमा उनीहरुले ‘अझै कति सहने’ नामक एक देशव्यापी अभियानमा�. . .


बिराटनगरको औषधी पसलका कर्मचारी लागुऔषधसहित पक्राउ

बिराटनगर । भारतबाट चिनी बोकेको झोलामा लुकाएर नेपाल भित्र्याउँदै गरेको लागुऔषधसहित एकजना अस्पतालका कर्मचारीलाई सशस्त्र प्रहरी बलले विराटनगरमा नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीबाट दरैयामा खटेको सहायक प्रहरी निरीक्षक बिनोद मन्डलको टोलि र लागुऔषध नियन्त्रण ब्यूरो प्रद�. . .


आर्थिक सङ्कटमा झापाको अर्जुनधारा जलेश्वर धाम

पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेक. . .


विराटनगर १९ मा सडक निर्माण कमसल भएपछि स्थानीयले रोकिदिए (भिडियाे अपडेट)

विराटनगर । विराटनगर १९ खवास टोलमा निर्माणाधिन अवस्थामा रहेको सडकको रिटेनिङ वालमा मापदण्ड विपरितको निर्माण सामाग्री प्रयोग भएको भेटिएपछि स्थानीयले बिचैमा काम रोकेका छन् । वडा अध्यक्ष कै आफन्त रहेको उपभोक्ता समितिमार्फत निर्माणधिन सडकको ‘रिटेनिङ्ङ वाल’ निर्माण गर्दा गुणस्तरहिन सिमेन्ट प्रयोग भए�. . .


कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या २४४ पुग्यो, पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको हो । हालसम्म संक्रमणका कारण मृत्यु हुनेमा प्रदेश २ स्थायी ठेगाना भएका २० जना रहेका हुन् । पछिल्लो २४ घण्टामा मोरङको विराट मेडिकल कलेजमा दुई, नोबेल मेडिक�. . .


बिपी प्रतिष्ठानमा धनकुटाका संक्रमित वृद्धको मृत्यु

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ । धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्�. . .


प्रदेश १ मा ६०० डिस्चार्ज, २१९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा . . .


कानेपोखरी गाउँपालिका वडा न. ४ द्वारा वर्षभरिका योजनाहरु सार्वजानिक

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक विवरणसहित कार्यप्रगति विवरण सार्वजानिक गरेको छ । आइतबार आर्थिक वर्ष २०७४÷२०७५ देखि २०७६÷२०७७ सम्मको बार्षिक कार्यप्रगती विवरण तथा २०७७-२०७८ को कार्यक्रमबारे पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । वडाले चालु आर्थिक बर्ष २०७७-२०७८ का ल�. . .


विराटनगरमा एक सय शैयाको कोभिड–१९ उपचार केन्द्रको निर्माण कार्य अन्तिम चरणमा

विराटनगर । सामाजिक विकास मन्त्रालय र नागरिक सामाजको सयुत्तm लगानीमा कोरोना संक्रमितको उपचारका निम्ति बन्दै गरेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र रहेको खाली संरचनामा अस्पतालको निमार्ण कार्य अन्तिम च�. . .


सुनसरी प्रशासनद्धारा भोलीदेखी तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि मंसिर ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ । नेपालीहरुको महान पर्व तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको हो । मन्दिर शक्तिपिठ र समाजमा सामुहिक रुपमा गरिने क्रियाकलाप समेत रोक्ने भएको छ । सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै भोलि २४ �. . .


विराटनगरमा छठ पर्व मनाउन निषेध गरिए आन्दोलन गर्ने चेतावनी

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाडरहित पर्व मनाउन गरेको आदेश विरुद्ध विराटनगरमा छैठ पर्व मनाउन छुट दिनुपर्ने भन्दै केहि संघसंस्थाले आन्दोलनको चेतावनी दिएका छन् । कोरोना संक्रमणको त्रास देखाएर आस्था र विश्वासमाथि रोकछेक गर्न नमिल्ने बताउँदै निर्वाध रुपमा छैठ मनाउन नदिए आन्दोलनमा उत�. . .