समाचार

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधान�. . .


सूचना जारी गर्दै रोकिदैं मोरङ व्यापार संघको साधारणसभा, फेरी मंसिर १७ गतेलाई सारियो

विराटगनर । पटक–पटक सूचना जारी गर्दै स्थगीत हुँदै आएको मोरङ व्यापार संघको सधारणसभा मंसिर १७ गतेलाई तोकिएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख अथिति बनाएर ६५ औं साधारणसभा गर्ने तयारी गर्दै पुनः पाँच दिनलाई मिति सारिएको हो । यस अगाडी साउनमा आयोजना गर्ने भन्दै सूचना जारी गरिएको साधारणसभा भदौलाई स�. . .


चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको हो । उहाँहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकान�. . .


ब्राउन सुगर सहित एक जना पक्राउ

विर्तामोड । झापा अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ३४ बर्षीय सुबास खवास रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहि�. . .


किन बढिरहेको छैन बिजुलीको माग ?

काठमाडौँ । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्यरुपमा बढ्न सकेको छैन । प्रा. . .


मृतक चारै जनाकाे सनाखत, छठकाे प्रसाद पु-याएर फर्कदा दुर्घटना

रौतहट । रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटनामा परेर मृत्यु भएका चारै जना भारतीय नागरिकको सनाखत भएको छ । झुन्खुनवा चोक स्थित पेट्रोलपम्प भन्दा दुईसय मिटर उत्तर गौर तर्फ जाँदै गरेका युके १२ सि २९०० भारतीय नम्वरको स्वीफ्ट कार गए राति ९ बजे अनियन्त्रि. . .


कानुन व्यवसायीको प्रदर्शन आइतबार पनि जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार ऐशोसियशनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ । बार लगायत कानुन व्यवसायहरुले सर्वोच्च अदालतको मूल गेट अगाडि निरन्तर धर्ना दिदै आएका छन् । नेपाल बार एशोसियशनको देशैभरको ईकाईहरुमा आज विरोध प्रदर्शन भइरहेको जनाइएक�. . .


सुनको मूल्य प्रतितोला रु ९४ हजार ६००

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेज�. . .


लागुऔषध सहित युवा पक्राउ

झापा । मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले. . .


सबै खालका मुद्दामा तोकियो पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आज आफ्ना लागि भने कुनै इजालास पेसी तोक्नुभएको छैन । तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन् । इजलासम�. . .


कम्बाइन हार्भेस्टरमा आकर्षण

तौलिहवा समाचारदाता तौलिहवा । कपिलवस्तुमा अहिले कृषकलाई धानबाली काटरने चटारोे छ । लामो समयदेखि हँसियाले धान काटेर भित्र्याउने किसान अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन । कम समयमा प्रशस्त क्षेत्रफलको धान काटरन सकिने हुनाले कृषकहरूले कम्बाइन हार्भेस्टरको प्रयोग गर्दै आइरहेका छनर । नयाँ या�. . .


प्रसारण लाइनलाई जग्गा अधिग्रहण र वन क्षेत्र समस्या

बुटवल समाचारदाता बुटवल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन विस्तार गर्दा जग्गा अधिग्रहण गर्नुपर्ने प्रक्रिया लामो र जटिल हुँदा समयमै योजना सम्पन्न गर्न चुनौती थपिएको बताउनुभएको छ । विद्युतर प्रसारण लाइन विस्तार अधिकांश वन क्षेत्रको बाटो भएर गर्नुपर्ने र वन. . .