बामाको। मालीमा यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि १६ जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ । मध्य मालीको बान्डिगारा ब�. . .
जेनेभा। विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६१ जनामा कोरोना संक्रमण भएको छ । आठ सय २७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४७ र १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापाम�. . .
विराटनगर । नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जितेको छ । आज भएको फाइनलमा शंकखुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासलले उपाधिसँगै १० लाख नगद हात पार्न सफल भएको हो । -अनलाइन खबर. . .
विराटनगर । बाईकमा आएका ३ हतियारधारीको समुहले विराटनगर–७ स्थित वडा प्रहरी कार्यालय छेउमै रहेको एक गार्मेन्ट पसल लुटेका छन् । दिउँसो करिब ११ बजेको समयमा आएका हतियारधारीको समुहले वडा प्रहरी कार्यालय दक्षिण जयदीप इलेक्ट्रोनिक्ससँगै रहेको कोटेक्स ट्रेडिङको पसल लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल दे. . .
विराटनगर । विराटनगर रानी स्थित दक्षिणगेट दशगजामा भारतीयको दादागिरी शैलीमा भारतीय पक्षले फालेको फोहोर नेपाल तिर फाल्न डोजर चलाएको छ । विराटनगर १६ दक्षिण गेट नजिक रहेको जंगेपिलरमा भारतीयले फालेको फोहोर नेपाल तिर फाल्न बिहीबार दिउँसो डोजर चलाएको थियो । सीमा क्षेत्रमा �. . .
विराटनगरको मेनरोडमा आज दिउँसो बन्दुक देखाएर लुटेराको समुहले लुटपाट गरेको छ । वडा प्रहरी कार्यालयदेखि केहि मिटर दक्षिण पुर्वपट्टि जयदिप ईलेक्ट्रोनिकको छेउमा रहेको एक गार्मेन्टको पसलमा लुटपाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मोटरसाईकलमा आएका तीन जनाको लुटेरा समुहले हतियार देखाएर लुटेको ब. . .
विराटनगर । प्रदेश १ का सांसदहरुले सीमान्तृकत दलित समुदायका लागि सरकारले विभेदरहित कानुन बनाउनुपर्ने बिषयमा जोड दिएका छन् । बिहीबार सुनसरीको धरानमा आयोजित सिमान्तकृृत समुदायसँग सांसदहरुको नागरिक संवादबारे प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै सांसदहरुले सो बिषयमा जोड दिएका हुन् । प्रदेश १ संस. . .
विराटनगर । विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मर्निङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । जितको लागि मनिङको तर्फब. . .
विराटनगर । प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले विभिन्न रिक्त पदहरुका लागि सुचना सार्वजनिक गरेको छ । जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना आज प्रकाशित गरिएको छ।. . .
इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्तर्गत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्�. . .
विराटनगर । पछिल्लो समय विराटनगरमा एक पछि अर्का होटल तथा रेष्टुरेष्ट खुल्ने क्रममा जारी छ । यसैक्रममा नेपाली टिपिकल परिकार खाने पारखीहरूको लागि विराटनगरमा ‘फ्युजन बार एण्ड ग्रिल होटल’ संचालनमा आएको छ । विराटनगर बसपार्क नजिक रहेको रत्ना होटल भित्र पाँच करोड बढी लगानीमा छुट्टै टिपिकल परिकार पाइने फि. . .