समाचार

लिबियामा संसदको निर्वाचन फेरी सर्यो

त्रिपोली। लिबियामा यही वर्ष सन् २०२१ मा हुने तय भएको संसदीय निर्वाचन फेरी पछाडि सरेको छ । प्रतिनिधि सभा सदस्यहरुको चयनका लागि लिबियामा आगामी सन् २०२२ को जनवरीमा निर्वाचन हुने तय भएको हो । यसअघि यही सन् २०२१ को डिसेम्बर २४ तारिखमा निर्वाचन गर्ने तय भएको थियो । “राष्ट्रपतीय निर्वाचन भएको ३० दिनपछि सं�. . .


भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या झण्डै सात महिना पछिकै सबैभन्दा कम

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार विहान दिएको जानकारी अनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६ सय ८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । सङ्ख्या २ सय ३ दिनपछिकै सबैभन्दा कम भएको क�. . .


विराटनगरमा अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक

प्रदेश १ को आयुर्वेद विशेषज्ञता भएको विराटनगरको "अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक" मा सबै पंचकर्म थेरापीहरुमा १५ प्रतिशत छुट अफर उपलब्ध गराईरहेको छ । आयुर्वेद विशेषज्ञता भएका विशेषज्ञ डाक्टरको सेवा उपलब्ध रहेको "अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक" विराटनगरमा दशैं, तिहार र छठ पर्�. . .


नेपाल सी .ए .संघद्वारा बिराटनगरमा एक कार्यक्रम सम्पन्न

विराटनगर। आकृति रानी फुयल। नेपाल चार्टर्ड एकाउनटेन्ट्स संघ केन्द्रिय समितिको मूल आयोजना र मोरंग च्याप्टर समितिको संयोजनमा बिराटनगरस्थित होटेल एसियाटिकमा मोरंग, सुनसरी, झापा लगायत प्रदेश १ भरि रहेका संघको सदस्य रहेका चार्टर्ड एकाउनटेन्ट्सहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरिएको छ। आवर �. . .


आगलागीमा परी एकै परिवारका सात जनाको मृत्यु

बेनोस एरिस। अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् । विद्य. . .


विराट टेलिभीजनले प्रथम मिडिया कप गर्दै, प्रदेश १ मा रहेका मिडीया हाउसहरुले प्रतिस्पर्धा गर्ने

ईटहरी । स्मारिका थुलुङ राई सुनसरीको इटहरीमा रहेको विराट न्युज नेटवर्कद्धारा सञ्चालीत विराट टेलिभीजनले प्रथम मिडिया कप फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ असोज २२ गते देखि २६ गतेसम्म इटहरीको रगंशालामा सो खेल हुने भएको हो । प्रतियोगितामा प्रदेश १. . .


विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने

जेनेभा। विश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको छ ।संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले सो आशंका गरेको हो । विश्वमा हाल जलवायु परिवर्तन सम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथ�. . .


जानकी फर्निचर बिराटनगरद्वारा ‘ बि वान ‘ नामक नयाँ आउटलेट संचालनमा

विराटनगर। लामो समयदेखि फर्निचर को दुनियाँमा उत्कृष्ट सेवा दिंदै आएको बिराटनगरको जानकी फर्निचर उद्योगले ' बि वान ' नामक नयाँ आउटलेट संचालनमा ल्याएको छ । सो को उद्घाटन रिबन काटी बिराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभएको संचालक पुनित पौडेलले जानकारी दिए। आवर बिराटनगर संग कुरा गर्दै संच�. . .


विराटनगरका पसलमै भेटिन्छ म्याद गुज्रेको सामाग्री, सचेत भएर किन्न उपभोक्तालाई वाणिज्यको आग्रह

विराटनगर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले पछिल्लो चार दिनमा विराटनगरका १५ वटा पसलमा अनुगमन गरेको छ । संयुक्त बजार अनुगमनको टोलिले खाद्यन्न तथा खाद्य वस्तु बिक्री गर्ने पसल केन्द्रीत गरेको हो । चाडपर्व लक्षित अनुगमनका क्रममा विराटनगरका तीनवटा पसलमा कैफियत फेला पारिएको थियो । यी प�. . .


११ लाख भारतीय नोटसहित अनुप अग्रवाल नियन्त्रणमा

भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ)सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ । विशेष सूचनाका आधारमा अग्रवालला�. . .


विराटनगरमा धम्की दिएर रकम माग गर्ने दुईजना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रमा व्यवसायीलाई धाकधम्की दिएर रकम उठाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । विराटनगर १२ बस्ने २७ वर्षीय शम्भु पासवान र विराटनगर–११ का २८ वर्षीय अजय पासवानलाई प्रहरीले बसपार्कबाट हिजो नियन्त्रणमा लिइएको हो । उनीहरुले धाकधम्की दिएर उठाएको नगद दश. . .


प्रदेश १ मा १९२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुट�. . .