काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभर. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरेर प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले गरेका कामकारबाहीबारे विस्तृत जा�. . .
विराटनगर । विराटनगर–१६ दरैयास्थित कोलर चोकबाट ६० किलो गाँजा बरामद भएको घटनामा प्रयोग भएको भनिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान आफ्नो स्वामित्वमा नरहेको दिव्य ज्योति अस्पताल प्रालिले स्पष्ट पारेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै अस्पतालले विभिन्न सञ्चारमाध्यम तथा अनलाइन पोर्टलमा उक्त भ्यानलाई . . .
काठमाडौं । भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोक, रसुवा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थान चुनौतीपूर्ण बन्ने देखिएको छ । बाढीबाट होटल, सवारीसाधन, सम्पदा तथा प्रमुख पर्यटकीय पदमार्गमा क्षति पुगेपछि पर्यटन व्यवसायलाई सामान्य अवस्थामा फर्काउ�. . .
काठमाडौं । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरणविद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जलसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफदेही बन्न माग गरेका छन् । भारतको हिमाचल प्रदेशको धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्रा�. . .
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । आज बिहान सडकको केही भाग भासिएपछि हाल पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । अन्य सबै सवारीसाधनल�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले भोटेकोशी बाढीका कारण अझैं पनि विभिन्न स्थानमा मानिसहरू उद्धारको पर्खाइमा रहेको बताएका छन् । खर�. . .
काठमाडौं । अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेज प्रिमियर लिगकै कीर्तिमानी १२ करोड ५० लाख पाउन्डमा म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । क्लबले मंगलबार उनीसँग सन् २०३१ सम्मको सम्झौता भएको औपचारिक घोषणा गरेको हो । २५ वर्षीय फर्नान्डेज सन् २०२३ देखि २०२६ सम्म चेल्सीमा बिताएको सफल यात्रापछ�. . .
विराटनगर । विराटनगरमा एक आँखा अस्पतालको नाम लेखिएको गाडी प्रयोग गरेर विराटनगरबाट गाँजा तस्करीको गर्ने गरेको भेटिएको छ । विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति करिब ११ बज�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भोटेकोशी बाढीका कारण रसुवासहितका जिल्लामा परेको विपद् र त्यसबाट भएको क्षतिपछि प्रभावित क्षेत्रका नागरिकलाई राहत दिन चाहनेहरुले आवश्यक वस्तु मात्रै उपलब्ध गराई दिन आग्रह गरेको छ । मोरङ प्रशासनले प्रभावितका लागि सहयोगी मनहरू, व्यक्ति तथा संघ संस्थाहरूबाट . . .
काठमाडौं । नेपालका युवा जलवायु अभियन्ता तथा वातावरणविद् अटल देव ढकाल गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को पहिलो क्षेत्रीय विजेता बनेका छन् । नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका राष्ट्रिय विजेताबीच मंगलबार ललितपुरस्थित द प्लाजामा सम्पन्न महाफाइनलमा ढकाललाई क्षेत्रीय उपा�. . .
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ८ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै, बाढीमा परेका ६हज�. . .