समाचार

विराटनगरमा कपडाको वातावरणमैत्री झोला सर्वसाधारणलाई वितरण

विराटनगर, जेठ २२ गते । विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ । प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य÷. . .


इटहरी इन्टरनेसनल कलेजबाट बिद्यार्थीलाई थाइल्याण्ड शैक्षिक भ्रमणको अवसर

बिराटनगर जेठ २२ , आर्थिक तथा शैक्षिक हबको रुपमा बिकशित हुदै गरेको इटहरी नजिकै रहेको बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वबिद्यालयको समब्धनमा गत वर्षबाट संचालनमा आएको इटहरी इन्टरनेसनल कलेजबाट १० जना बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमणमा जाने भएका छन् । युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यम. . .


मोरङमा २५ प्रतिशत किशोरीको विवाह पुर्ब गर्भपतन, एक बर्षमा १७ हजारको परिवार नियोजन

विराटनगर,२२ जेठ । नेपालमा परिवार नियोजन गर्नेको संख्या बढ्दै गएको पाईएको छ । नेपाल परिवार नियोजन संघले विराटनगरमा जिल्लास्थीत सरोकारवाला कार्यालयहरुसँग भएको छलफलको क्रममा सन २०१७ मा १७ हजार ६५ जनाले परिवार नियोजन गराएको पाईएको हो । ३७ जिल्लाका कार्यक्रम गर्दै आएको परिवार नियोजन संघले मोरङमा पनि का�. . .


बिराटनगरमा नयाँ रेस्टुरेन्ट ‘तास तासा” खुल्यो

बिराटनगर जेठ २२ , बिराटनगरमा केहि बर्ष यता होटेल तथा रेस्टुरेन्टमा ठुलो लगानी भइरहेको छ । बिराटनगरमा होटेल र रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । भर्खरै बिराटनगरमा अर्को नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ। बिराटनगर-९ जहदा रोडमा उक्त रेस्टुरेन्ट संचालनमा आएको हो ।  पारिवारिक वातावरणमा युवा पुस्ता र परि�. . .


गाउँमा चहलपहल बढेपछि इलाम बजार सुनसान हुन थाल्यो

प्रकाश नेपाल इलाम, जेठ २२ । इलाम सदरमुकाम इलामबजारमा केही समययता चहलपहल घट्न थालेको छ । बजार सुनसान भएसँगै व्यापारी र व्यवसायी चिन्तित बनेका छन् । व्यापार घाटा हुने देखेपछि व्यापारीहरू पलायन हुने खतरा बढेर गएको छ । स्थानीय तहको निर्वाचन भएको करिब १ वर्ष पुरा भइसकेको छ । साना साना काममा पनि सदरमुकाम . . .


आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु

भोजपुर, रासस । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौंको पनि भाडा. . .


प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि धरानमा ‘इष्ट टुरिजम मार्ट–२०१८’ हुने

इटहरी ,जेठ २२ । प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि धरान उपमहानगरपालिकामा तीनदिने ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४, बिहीबारदेखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडाैँ बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्या�. . .


प्रदेश नं.१ का संसदले भने “गाउँ–गाउँमा सिंहदरबारको नारा बेकार”

विराटनगर । प्रदेश नं.१ को संसद बैठकले गाउँ–गाउँमा सिंहदरबारको नारा बेकार भएको बताएका छन् । संसद बैठकको शुन्य समयमा बोल्ने बहुसंख्यक सांसदहरुले गाँउमा विकास नभएपछि गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा बेकार भएको बताएका हुन् । संसदमा सांसद बिमल कार्कीेले सप्तकोशी नदीको बाँध कच्चा भएकाले उदयपुरबासी बाढ�. . .


धरानबाट आठ जुवाडे पक्राउ परे

सुनसरी , जेष्ठ २२। सुनसरीको धरानबाट सोमबार आठ जुवाडे पक्राउ परेका छन। सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ स्थित अर्जुन कटुवालबाट पक्राउ गरेको हो। उनीहरु तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणम लिएको हो। विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जन. . .


दलित भएकैले डेरा नपाएको सांसदको गुनासो

काठमाडौं, २२ जेठ । संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठूलो भेदभाव रहेको र त्यही कारण आफूले एक महिनादेखि. . .


विराटनगरका सरकारी कार्यालयमै कर्मचारी देखि सेवाग्राहीसम्म चुरोट तान्छन्, कहिल्यै हुँदैन जरिवाना

विराटनगर,२२ जेठ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन–२०६८ ले सार्वजनिक स्थालमा सुर्ति तथा सुर्ति जन्य पद्धार्थको सेवन तथा कारोबार गर्न पाईँदैन । तर अहिले पनि खुलेयाम रुपमा त्यस्ता बस्तुको बिक्री बितरण भई नै रहेको छ र प्रयोग भईरहेको छ । सरकारले पटक पटक कार्वाहीको लागि आग्रह गरेको भएपनि अहिल. . .


विराटनगर बसपार्कबाट लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिका १० बसपार्कबाट सोमबार लागुऔषधसहित दुई जना पक्राउ परेका छन। सुनसरी धरान उपमहानगरपालिका २ बस्ने गौतम राई र ईटहरी २० तरहरा बस्ने अजय अछामीलाई प्रहरीले २ सय २५ एम्पुल टिडिजेसिक ईन्जेक्सन सहित वडा प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेकजा�. . .