अनिता सोनीद्वारा लिखित गित ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । सोनीको शब्दमा गायक सुरज बांनिया र गायिका नन्दिनी अधिकारीको स्वर भएको भिडियो सार्वजनिक भएको हो । नेपालको पहाडी क्षेत्रमा गएर खिचिएको भिडियोमा लेखिका अनिता सोनीका साथै दिपिका सोनी बोहरा, आशा अटल, अनिता अग्रवाल, लल�. . .
काठमाडौँ साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारी लगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो । उक्त अध्ययन प्रतिव. . .
कास्की पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम तीन वर्षअघिदेखि सुर�. . .
रुकुम(पूर्व) कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम ९पूर्व० अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्�. . .
विराटनगर बिराटनगरमा रहेको गोल्डस्टार जुत्ताका शाखाहरुले विशेष छुटका साथ जनैपूर्णिमा अफर ल्याएका छन्। गोल्डस्टारका सेन्ट्रल मल आउटलेट र ट्राफिक चोक आउटलेटले सो योजना ल्याएको हो। विराटनगरका दुई शाखाहरुले हिन्दुहरुको चाड जनैपूर्णिमालाई लक्षित गरि भाद्र ५ र ६ गतेका लागि १५ प्रतिशत छुटका साथ जनैप�. . .
बागलुङ अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । खाद्य, किराना, तरकारी, फलफूल, ग्यास, दूध, माछामासु, होटल व्यवसायी लगायतले खोप लगाएका हुन् । कसैले पूर्ण मात्रा पाइसके भने कोही दोस्रो खोपको प्रतिक्षामा छन् । उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले छ सयभन्दा. . .
कर्णाली ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान दिन गरी दुवै पक्षबीच समझदारी पत्रम�. . .
कर्णाली कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको चुनौतीका बाबजुद वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनःनिर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकताम�. . .
जिल्ला मोरङ विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी "यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन" भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचार�. . .
विराटनगर । हिमालय दर्शन कलेज विराटनगरका दुई जना विद्यार्थीले प्रदेश एक भरिमै त्रिभुवन विश्वविद्यालयको ब्याचलर्स अफ ईन्फरमेसन मेनेजमेन्ट (BIM) विषयको प्रथम सेमेस्टरमा उत्कृष्ट अङ्क प्राप्त गरेका छन् । उत्कृष्ट हुने विद्यार्थीहरूमा दीपा शाह र पुष्पा शाह रहेका छन् । दुबै विद्यार्थीले ३.७१ जिपिए ल्याए�. . .
विराटनगर । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्ष चयन गर्नको लागि निर्वाचन हुने भएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसकेपछि एसोसिएसनको अध्यक्ष पदको लागि शनिबार निर्वाचन हुन लागेको हो । निर्वाचन हुने निश्चित भएपछि अध्यक्षमा दुई जना डेन्टल चिकित्सक चुनावी मैदानमा उत�. . .
विराटनगर । विराटनगर हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा चिकित्सकको लापार्बाहीका कारण दुर्घटनमा परी घाईते भएका बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तनावग्रस्त बनेको छ । विराटनगर ७ मिलन चोकका ५२ वर्षिय जनक सिंह बस्नेतको गएराती बिहीबार ७ बजेमृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो । बिहीबार दिउँ. . .