समाचार

खनाललाई मानार्थ विद्यावारिधि

काठमाडौँ युनिभर्सल तामिल युनिभर्सिटीले समाजसेवी प्रदीप खनाललाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । भारत, मदुराई, तामिलनाडुस्थित विश्वविद्यालयले शनिबार अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष उहाँलाई अन्तरराष्ट्रिय समाजसेवा पु¥याएको योगदानबापत सो उपाधि प्रदान गरेको हो । इलाम, जीतपुर नि�. . .


हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो । . . .


नेवार समुदायमा ‘गुन्हुपुन्ही’ हर्षोल्लासका साथ मनाइँदै

भादगाउँ श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा. . .


प्रहरी चौकी भवन बनाउन जग्गादान

सिमकोट हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गर्नुभएको छ । चङ्खेली गाउँपालिका–१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले स्थानीयवासी बोहरालाई जग्गा उपलब्ध �. . .


दन्त चिकित्सक संघ मोरङको अध्यक्षमा डा. प्रेक्षा निर्वाचित

दन्तचिकित्सकहरुको छाता संगठन नेपाल दन्त चिकित्सक संघ, मोरङ्गमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा डा. प्रेक्षा दलि विजयी हुनुभएको छ । संघको मोरङ्ग शाखाको निर्वाचनमा अध्यक्ष वाहेकको पदमा भने सर्वसम्मत चयन भएको थियो । अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचन डा. प�. . .


विराटनगरका युवा चाँद बाबूले पाए भारतमा अवार्ड

भारतको बिहारमा आयोजित भारतीय उस्ताद बिस्मिल्ला खाँ को पुन्य तिथिमा बिस्मिल्ला खाँ ट्रस्टद्वारा आयोजित लिडरसीप तथा कोरोना वारियस अन्तर्राष्ट्रिय अवार्डबाट नेपालको बिराटनगर निवासी चाँद बाबू इराकी अवार्डद्वारा सम्मानित भएका छन । युवाहरुलाइ समाज सेवामा लाग्न तालिमका माध्यमबाट उत्प्रेरित गरेको , �. . .


विराटनगरमा आज ३२ जनामा कोरोना संक्रमण, प्रदेश नं १ मा ४ सय ७९

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ७३९ जनाको पिसिआर परीक्षण गर्दा २०० र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२, सु�. . .


‘बोकेदार्हि’ को नयाँ म्युजिक भिडियो ‘ गित बज्यो ट्याक्सीमा’ सार्वजनिक

विराटनगर पुर्वका कमेडी गायक श्रीकृष्ण लुइँटेल 'बोकेदार्हि' को नयाँ म्युजिक भिडियो ' गित बज्यो ट्याक्सीमा' सार्वजनिक भएको छ। उक्त गित उनकै युट्युब च्यानल बोकेदार्ही मिडिया अफिसियल मार्फत सार्वजनिक गरिएको छ । सो गितमा शब्द /संगीत स्वयम् बोकेदार्हिकै रहेको छ भने भिडियोको छायांकन र सम्पादन प्रतिक श. . .


नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा बिराटनगरका युवा श्याम सुन्दर पौडेलले उम्मेद्बारी दिदैं

विराटनगर बिराटनगर जेसिजले आफ्ना पुर्व अध्यक्ष श्यामसुन्दर पौडेल 'मिलन' लाई नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उठाउने भएको छ । भाद्र ४ गते बिराटनगर जेसिजको सचिवालयमा भएको बर्ष २०२१ को दोश्रो साधारण सभाले पौडेललाइ सर्वसहमत रुपमा राष्ट्रिय अध्यक्ष उमेदवार बनाउने प्रस्तावलाई पारित गरेको हो । उक्त न. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

नयाँ दिल्ली भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४ सय ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५ सय ७१ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी अघिल्लो दिन�. . .


अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपतिद्वारा पुनःअमेरिकाको बचाउ

वासिङ्टन अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गर्नुभएको छ । उहाँले भन्नुभएको छ, अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ, अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्यो, त्यो सही छ । उहाँले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको व�. . .


सिरहामा ५७ हजार १ सय ८८ जनाले गराए स्वास्थ्य बीमा

लहान सिरहामा ५७ हजार १ सय ८८ जनाले गराए स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । हालसम्म ५७ हजार १ सय ८८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९ सय ५�. . .