विराटनगर विराटनगरमा विभिन्न संघसंस्थाले ट्राफिक प्रहरीसँग समन्वय र सहकार्य गर्दै अनिवार्य मास्क लगाउने अभियान सुरू गरेको छ । पछिल्लो समय विराटनगरसहित प्रदेश १ मा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गर्दै नेपाल सोनार समाज सेवा समिति मोरङ र ग�. . .
इनरुवा सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।. . .
विराटनगर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थी र शिक्षक–कर्मचारीका लागि अविलम्ब खोपको व्यवस्थापन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग गरेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्क�. . .
विश्वविद्यालयको परीक्षा गराउने भन्दै धरान उपमहानगरपालिकामा भोलि शुक्रबारदेखि लागु हुने गरि घोषणा भएको कडा निषेधाज्ञा फिर्ता भएको छ । सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलबाट जारी सुचनामा धरान उपमहानगरपालिकाले पुनर्विचार गर्न अनुरोध गरे अनुसार सूचन�. . .
काबुल तालिबानले काबुल सहितका सबै प्रान्तमा आफ्नो नियन्त्रण रहेको दावी गरिसकेको छ । अफगान भूगोललाई तालिबानले कब्जामा लिएसँगै उनीहरूले त्रसित बनेका अफगानी र उनीहरूप्रति शङ्का व्यक्त गरेको अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्ने प्रयास गरेका छन् । यसपटक उनीहरू पहिले भन्दा ‘सकारात्मक र भिन्न हुन�. . .
टोकियो विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बर महिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ । विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग प. . .
बेइजिङ्ग चीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राख्नुभएको हो । उहाँले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताउनु भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले अफ�. . .
कमल गाउँपालिका कमल गाउँपालिका–७ विष्णुकठ्ठा स्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफ्ना पिृतको स्मृतिमा रु एक लाख ५० हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेका छन् । स्थानीय शान्ता केरुङ लिम्बूकी आमा स्व गौमाया लिम्बू र बहिनी स्व हेमकुमारी लिम्बूको स्मृतिमा उनका परिवारजनले विद्यालयम�. . .
झापा दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत हुनुभएको हो । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्याएवापत उहाँ�. . .
काठमाडौं अफगानिस्तानको लामो बसाई अमेरिकाका लागि ओसामा विन लादेनको अन्त्य र अल कायदाको सङ्गठन निर्मुल पार्नुलाई उपलब्धिमुलक मानिएको छ । चीन र रूसजस्ता शक्तिशाली मूलुकमा रहेर अफगानिस्तानको शान्तिका लागि भएका पहलले अमेरिकालगायतका उसका सहयोगी राष्ट्रमा लाभ पुगेको पक्कै हुनसक्छ । यसबारे अमेरिकी पू�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीम�. . .
विराटनगर आकृति रानी फुयल अनेरास्ववियु महेन्द्र मोरङ्ग समिति द्वारा सरकारले ल्याएको लोकतान्त्रिक पद्धति बिरोधी राजनीतिक दल विभाजन अध्यादेशको बिरुद्धमा बिरोध कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम क्याम्पस समिति संयोजक जोसेफ घिमिरे क्षेत्रीको नेतृत्वमा आयोजना गरिएको थियो। घिमिरे भन्छन् , ' आ�. . .