समाचार

आज घट्यो सुनको मुल्य,तोलामा ४ सय

विराटनगर । नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ । बिहीबार तोलामा ४०० रुपैयाँ सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीब�. . .


सनरे स्कूल रंगेलीमा वृक्षारोपण

विराटनगर मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोर्डिङ स्कूल परिसर भित्र वृक्षारोपण गरिएको छ । उक्त वृक्षारोपण अम्बे मुरारी सेवा केन्द्र विराटनगरले आज स्कूलको खाली मैदानमा गरेको हो । केन्द्रले विभिन्न प्रजातिका बोटविरूवाहरू वृक्षारोपण गरेको संस्थापक अध्यक्ष भारती पोखरेलले जानकारी दिइन् । व�. . .


धरानमा १० दिन सम्म कडा निषेधाज्ञा, सर्वसाधारणलाई आवतजावत गर्न नपाउने गरी रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । भदौ ४ गते देखि १३ गतेसम्मको लागी सर्वसाधारणलाई आवतजावत गर्न नपाउने गरी रोक लगाइएको हो। प्रशासनले बुधवार जारी आदेशमा औषधी पसलबाहेक सबै बजार पसल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ । धरान उपमहानगरपालिकाको सिफारि�. . .


टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

काठमाडौँ टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार �. . .


विश्व राष्ट्रगान यात्री नेपालीको एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिडको कारण बिराम लाग्यो

पोखरा पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किनुभएको छ । गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा गर्यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाउनुभएको छैन । मानिस भ. . .


धानबालीमा रोग लागेपछि किसान चिन्तित

नवलपुर नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उहाँले भन्नुभयो । यस वर्ष. . .


राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

काठमाडौं राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उहाँको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपा. . .


बैतडीमा अक्सिजन बैंक स्थापना

बैतडी भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो । कोरोना भाइरस कोभिड–१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक. . .


थपिँदै भाइरल ज्वरोका बिरामी

डोटी जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप दे�. . .


इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक�. . .


नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटिमा प्रदेशबाट १६ जना

विराटनगर । नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट १६ जना नेताहरु समेटिएका छन् । नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको पार्टीमा यस अगाडी केन्द्रीय सदस्य रहेका १६ जना नेता समाहित भएका हुन् । बुधबार दल दर्ताको लागि निवेदन दिएको पार्टीमा वरिष्ठ नेताका रुपमा झलनाथ खना. . .


प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५–१३५, सुनसरीमा . . .