काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तिया. . .
काठमाडौं । सर्वाेच्च अदालतले नेकपा एकता बदर गरेपछि बस्न लागेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई आधिकारिक नेकपाको मान्यता दिँदै आफूहरूको पार्टीलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रचण्ड–नेपाल समूहले सोमवार बिह�. . .
विराटनगर । प्रदेश सरकारले अगाडी बढाएका विकास आयोजनाका लागि रकम अभाव भएपछि संघीय सरकारसँग सहलगानी प्रस्ताव गरिएको छ । प्रदेश नम्बर १ को सरकारले प्रदेशमा निर्माण भइरहेका पाँच वटा सडकमा संघीय सरकारको सहलगानी प्रस्ताव गरेको हो । प्रदेश नम्बर १ को मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले प्रदेश सरकारले चा. . .
विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र धरानमा “सिपमुलक सौन्दर्य कला तालिम” को सुरु गरेको छ । प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ महिना अवधीको सौन्दर्य कला (ब्यूटीपार्लर) �. . .
इटहरी । प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले राजनीतिमा हुने महिला हिंसा विरुद्ध लड्न राजनीतिक दल भन्दा माथि उठन सक्नुपर्ने बताउनुभएको छ । इटहरी उपमहानगरले १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको श्रमिक महिला दिवसको महत्व र राजनीतिमा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा �. . .
विराटनगर । मोरङ बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागे मृत्यु भएको छ । आईतबार राती ९ बजे दुहबी–२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएका उनको बिराट अस्पताल विराटन. . .
विराटनगर । नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं.१ महिला कमिटी र राष्ट्रिय सौन्दर्यकर्मी यनियन नेपाल विराटनगर महानगर कमिटीको सयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर विराटनगर ९ स्थित हिमालय रोडमा खुल्ला रक्तदा�. . .
बिराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बिबिए दोश्रो सेमेष्टर ( सेक्सन बि ) मा अध्ययनरत बिद्यार्थीहरुद्वारा आयोजना गरिएको थियो जसमा २५ भन्दा बढी जना ले रक्तदान गरेका थिए । बिबिए पढ्ने विद्यार्थीहरूले सिएसए अर्थात् हरेक सेमे. . .
विराटनगर । विराटनगर महानगरपालीका ५ शान्ति चौकका स्थानियवासीद्धारा सडक अवरोध पारेका छन् । भत्काइएको सडक लामो समयदेखी पिच नगरेको भन्दै स्थानियले सडकमा बाँस तेर्साएर यातायात अवरुद्ध पारेका छन् । सडक पिच गर्ने भन्दै भत्काएको लामो समय विति सक्दा पनि सडक पिच नगरेको भन्दै स्थानियवासीले आईतबारदेखी सडक . . .
विराटनगर । मोरङको उर्लाबारी–५ का प्रविण बास्तोलाको हत्या प्रकरणमा अनुसन्धानका लागि खटिएका प्रहरी कर्मचारीले कमिकमजोरी गरेको भन्दै विभागिय कारवाही अनुसार सचेत गराउन छानविन समितिले प्रतिवेदन बुझाएको छ । बास्तोला हत्या प्रकरणमा पीडितका आफन्तले अनुसन्धानमा प्रश्न उठाएपछि जिल्ला प्रहरी कार्यालय म�. . .
विराटनगर । मोरङ प्रहरीले दुई किलो अवैध लागुऔषध गाँजासहित विराटनगरबाछ तीन जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगर–५ स्थित लाइफ गार्ड अस्पतालछेउबाट धरान–११, सगरमाथा टोलका २५ वर्षीय दीपक राई, २७ वर्षीय राज राई र बर्जु गाउँपालिका–१ का ३४ वर्षीय चौथानन्द रायलाई पक्राउ परेका हुन् । को१ह ६७४८ नम्�. . .
विराटनगर । विराटनगरका सुकुम्बासी समस्या समाधान सर्घष समितिद्धारा आफूहरूलाई उठीबास लगाउन खोजिएको भन्दै महानगरपालिका कार्यालय अगाडि बसेर धर्ना दिएका छन् । उनीहरूले ‘भूमाफियालाई कारबाही गरौँ, सुकुमबासीको बस्ती उठाउन पाइँदैन, क्रान्तिकारी भूमिसुधार लागू गर, सुकुमबासीहरू एक हौँ,’ लेखेको प्ले–कार्�. . .