समाचार

श्रेष्ठको ‘सधैं तिम्रो सम्झनामा’ मुक्तकसङ्ग्रह विमोचन

विराटनगर । साहित्यकार लक्ष्मी श्रेष्ठको मुक्तकसंग्रह ‘सधैं तिम्रो सम्झनामा’ विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका निवर्तमान सदस्य एवं प्राज्ञ खेम नेपाली, साहित्यकार लक्ष्मी उप्रेती, प्रतिष्ठानका अध्यक्षसमेत र�. . .


इन्द्रमोहन स्मृति गुठीद्वारा तीनजना पुरस्कृत

विराटनगर । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई पुरस्कृत गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पु¥याएबापत वरिष्ठ आख्यानकार भुवन ढुंगालालाई ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’ प्रदान गरिएक�. . .


रत्न र नविनको जोडीलाई उपाधी

विराटनगर । भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् । रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१।१८, २१।८ को सहज जित निकाल्दै उपाधी उचालेका हुन् । बिजयी जोडी�. . .


सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

विराटनगर । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका–२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । शनिबार दिउसो ३ बजे काम गरिएक�. . .


सूचनाको अधिकार पुरस्कार पत्रकार न्यौपाने र झा लाई दिने निर्णय

नेपाल पत्रकार महासंघ मोरङ शाखाले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार धर्मेन्द्र झालाई दिने निर्णय गरेको छ । सूचनाको अधिकारको क्षेत्रमा कार्यरत अभियन्ता तथा पत्रकारलाई पुरस्कृत गर्ने क्रममा शाखाले गत वर्षको पुरस्कार झालाई दिने निर्णय गरेको हो । पुरस्कारको राशि ५० हजार ५१ छ । त्यस्तै ष�. . .


विराटनगर–५ त्रिमूर्तिचौकमा खुल्ला व्यायामशाला

विराटनगर । विराटनगर–५ त्रिमूर्ति चौकमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । इृच्छुकले निःुशल्क सेवा लिने गरि खुल्ला व्यायामशाला स्थापना गरिएको हो । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यायामशालाको औपचारिक उद्घाटन गर्नु भएको थियो । महानगरसँगको सहकार्यमा लायन्स क्लब अफ विराटनग�. . .


सवारी दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर । मोरङ ग्रामथान गाँउपालिका–४ का २५ बर्षीय धिरज माझीको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । कटहरी –७ तकिया चोक स्थितमा प्र१–०२–०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अ�. . .


प्रधानमन्त्रीद्वारा गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्नुभएको छ । उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीसँ�. . .


ब्राइट भिजन कलेजद्वारा नवआगंन्तुक विद्यार्थीलाई स्वागत

बिराटनगर । ब्राइट भिजन ल कलेजद्वारा नवआगन्तुक बिद्यार्थीहरु लाई स्वागत कार्यक्रम होटल इष्टर्न स्टारमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा कार्यक्रमको सभा अध्यक्षको रुपमा ब्राइट भिजन ल कलेजका क्यापस चिफ बद्री गौतम, प्रमुख अतिथी प्रदेश न १ का महान्यायाधिवक्ता चुडामणिा आचार्य, विशिष्ट अथिती ब्राइट भ�. . .


अन्र्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर । १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा �. . .


विराटनगरका ढुवानी व्यवसायीको सुझाव–भ्याट हटाउँ, सेवाशुल्क तोकौं

विराटनगर । ढुवानी व्यवसायमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई खारेज गरेर ५ प्रतिशत सेवा शुल्क लगाउनुपर्ने माग पूर्वका व्यवसायीले गरेका छन्। ढुवानीको भ्याट कार्यान्वयनमा प्रक्रियागत झन्झट धेरै भएको र व्यापारीले भ्याटको रकम फिर्ता लैजादा सरकारले राजस्व पनि प्राप्त गर्न नसकेको भन्दै व्यवसायीले. . .


भिरबाट लडेर १ जनाको मृत्यु

इलाम । ईलामको सुर्योदय नगरपालिका–१४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार राती साँढे ८ बजेको समयमा ईलाम नगरपालिका–१० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको. . .